• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 8, 2025
26 °c
Ashburn
22 ° Sat
21 ° Sun
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

६५३ जना सङ्क्रमित घरमैं

प्रतीक दैनिक by प्रतीक दैनिक
August 28, 2020
in स्थानीय
0 0
0
0
SHARES
0
VIEWS
Share on Facebook

प्रस, वीरगंज, १२ भदौ/
    पर्सामा ३३ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। चैतदेखि भदौ १२ गते बिहान १० बजेसम्मको तथ्याङ्क अनुसार ३३ जना सङ्क्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। जसमा एक बेवारिसे लाश र दुईजना भारतीय नागरिक छन्। उनीहरूको वीरगंजको नारायणी, गण्डक, वीरगंज हेल्थकेयर, नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो भने केहीको उपचार नपाएर मृत्यु भइसकेपछि कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
    त्यसैगरी, अहिले गण्डक अस्पतालको आइसियूमा एकजना ६० वर्षीय सङ्क्रमितको अवस्था नाजुक रहेको गण्डक कोभिड अस्पतालका संयोजक डा उदायनारायण सिंहले बताए।
    हाल वीरगंजका दुईवटा कोभिड विशेष अस्पतालमा २९ जना सङ्क्रमित आइसियूमा रहेका छन्। कोभिड विशेष अस्पताल गण्डकमा १८ महिला र ४६ पुरुष गरी ६४ जना सङ्क्रमित उपचाररत रहेकामा ९ जना आइसियूमा छन् भने वीरगंज हेल्थकेयर कोभिड अस्पतालमा ४८ पुरुष र १९ महिला गरी ६७ जना सङ्क्रमित उपचाररत छन्, जसमध्ये १४ पुरुष र ६ महिला गरी २० जना आइसियूमा रहेका नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी गराए।
    जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले पर्सामा सङ्क्रमितहरूको सङ्ख्या २ हजार पार गरिसकेको र हाल सामुदायिक आइसोलेशन (होटल, धर्मशाला, विद्यालय, क्वारेन्टाइन)मा ३४६ जना सङ्क्रमित रहेका छन् भने ६५३ जना सङ्क्रमित होम आइसोलेशनमैं बसेका छन्।

Previous Post

निजगढका केही होटल बाहिरबाट बन्द भित्रबाट खुला

Next Post

बारामा हालसम्म १५ जनाको मृत्यु, ७६६ जना सङ्क्रमित, ४५४ जना उपचारमा

Next Post
बारामा हालसम्म १५ जनाको मृत्यु, ७६६ जना सङ्क्रमित, ४५४ जना उपचारमा

बारामा हालसम्म १५ जनाको मृत्यु, ७६६ जना सङ्क्रमित, ४५४ जना उपचारमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.