• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
12 °c
Ashburn
8 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

५३ जना कोरोना सङ्क्रमित थपिए

प्रतीक दैनिक by प्रतीक दैनिक
August 20, 2020
in स्थानीय
0 0
0
0
SHARES
2
VIEWS
Share on Facebook

प्रस, वीरगंज, ४ भदौ/
नारायणी अस्पताल वीरगंजले बुधवार राति सार्वजनिक गरेको पिसिआर रिपोर्ट अनुसार १० जना महिलासहित ५३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ।
सङ्क्रमितमध्ये एकजना बाराका ६२ वर्षीय वृद्ध छन् भने बाँकी ५२ जना पर्साका छन्। वीरगंज महानगरपालिका, बहुदरमाई नगरपालिका, पोखरिया नगरपालिका, धोबिनी गाउँपालिका र त्रिजुद्ध सेमिआइसोलेशनमा सङ्कलित स्वाबको नतीजा आएको हो। नारायणी अस्पताल पिसिआर ल्याबकी प्रमुख प्याथोलोजिस्ट डा नीरा पाठकका अनुसार बुधवार दिनभरिमा ४५० वटा स्वाब नमूना परीक्षण गर्दा ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो। उनले अधिकांश बहुदरमाई र पोखरिया नगरपालिका तथा धोबिनी गापाका बासिन्दा रहेको बताइन्। यसअघि सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्ति र केहीमा ज्वरो, सुक्खा खोकी र श्वासप्रश्वासमा समस्या देखिएका शङ्कास्पद बिरामीको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको उनले जानकारी गराइन्।

Previous Post

युरिया मलको अभावः डिएपी छर्दै किसानहरू

Next Post

निडर दुईजना एम्बुलेन्स चालकको सङ्क्रमित ओसारपोसार र शव व्यवस्थापनमा दिन बित्छ

Next Post
निडर दुईजना एम्बुलेन्स चालकको सङ्क्रमित ओसारपोसार र शव व्यवस्थापनमा दिन बित्छ

निडर दुईजना एम्बुलेन्स चालकको सङ्क्रमित ओसारपोसार र शव व्यवस्थापनमा दिन बित्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.