• About
  • Advertise
  • Careers
  • Contact
Saturday, December 13, 2025
6 °c
Ashburn
11 ° Sun
2 ° Mon
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

१५ किलो गाँजा र खैरो हेरोइनसहित पाँचजना पक्राउ

प्रतीक दैनिक by प्रतीक दैनिक
September 5, 2020
in स्थानीय
0 0
0
१५ किलो गाँजा र खैरो हेरोइनसहित पाँचजना पक्राउ
0
SHARES
2
VIEWS
Share on Facebook

प्रस, वीरगंज, २० भदौ/
    जिल्ला प्रहरी कार्यालय, पर्साले छुट्टाछुट्टै  स्थानबाट चार ग्राम खैरो हेरोइन र १५ किलो गाँजासहित पाँचजनालाई पक्राउ गरेको छ।
    वीरगंज महानगर–१६  रजतजयन्ती चोकबाट ४ ग्राम लागूऔषध खैरो हिरोइनसहित दुईजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। वीरगंज मनपा–२४ बस्ने २० वर्षीय शिव साह कानू र वडा नं. १६ बस्ने २० वर्षीय कृष्ण भन्ने
छोटु पाण्डेलाई खैरो हेरोइनसहित
पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ।
    यसैगरी, वीरगंज महानगर–२८ बस्ने वर्ष २० का रूपेश सहनीको घर खानतलाशी गर्ने क्रममा निजको घरबाट १० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले गाँजासहित सहनीलाई पनि पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
    यस्तै, पर्साको छिपहरमाई गाउँपालिका–२ बाट ५ किलो गाँजासहित सोही ठाउँ बस्ने ३५ वर्षीय गोखुल महतो केवट र २० वर्षीय सुजीत महतो केवटलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ। भारतीय नं.को मोटरसाइकलमा आइरहेका उनीहरूको साथबाट ५ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

Previous Post

गर्मीले जनजीवन प्रभावित

Next Post

पर्सा/बारामा १८ जना सङ्क्रमित

Next Post

पर्सा/बारामा १८ जना सङ्क्रमित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.