• About
  • Advertise
  • Careers
  • Contact
Sunday, November 16, 2025
19 °c
Birgunj
21 ° Mon
21 ° Tue
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

११० जना सङ्क्रमित थपिए, १९ प्रतिशतमा सङ्क्रमण पुष्टि

प्रतीक दैनिक by प्रतीक दैनिक
September 3, 2020
in स्थानीय
0 0
0
0
SHARES
0
VIEWS
Share on Facebook

प्रस, वीरगंज, १८ भदौ/
    मध्य तराईका पर्सा, बारा र रौतहटका ११० जना कोरोना सङ्क्रमित थपिएका छन्। नारायणी अस्पताल पिसिआर प्रयोगशाला वीरगंजले गएराति सार्वजनिक गरेको कोरोना सङ्क्रमण नतीजा अनुसार ५७६ जनाको स्वाब नमूना परीक्षण हुँदा १९ दशमलव ९ प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ। डेढदेखि ८० वर्षसम्मका ३० महिला र ८० पुरुष गरी कुल ११० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी गराए।
    जसमा पर्साका ६९ जना, बाराका २४ जना र रौतहटका १७ जना रहेका छन्। पर्साको वीरगंज महानगरका ४९ जना, कालिकामाई गाउँपालिका वडा नं २ का ४ जना, बहुदरमाई नगरपालिका वडा नं ४ र ५ का ५ जना, पर्सागढी नगरपालिका वडा नं ४ र ८ का ७ जना, पोखरिया नगरपालिका वडा नं ४ र १० का ४ जना गरी कुल ६९ जना सङ्क्रमित भएका छन् भने बाराको कलैया उपमहानगरका विभिन्न वडाका २४ जना  र रौतहटको यमुनामाई गापा वडा नं ३ का १७ जना सङ्क्रमित भएको जनाइएको छ। वीरगंज–४ का १, १० का ३, ८ का ७, १३ का ४, १८ का १, २१ का ७, ११ का २, २ का २, १२ का १, १६ का २, १५ का २ गरी कुल ४९ जना रहेको नारायणी अस्पताल पिसिआर प्रयोगशालाकी प्रमुख प्याथोलोजिस्ट डा नीरा पाठकले जानकारी गराइन्। कुल सङ्क्रमितमध्ये सिटी भ्यालु २४ र सोभन्दा बढी भएका ३४ जना र २४ भन्दा मुनि रहेका ७६ जना छन्।
    ११० जना सङ्क्रमितमा नेशनल मेडिकल कलेज वीरगंजकी ३१ वर्षीया चिकित्सक छन्। त्यस्तै, चण्डीप्रसाद गण वीरगंजका ३२, ३४, ३४ र ३७ वर्षका ४ जना सैनिक, सशस्त्र प्रहरी पर्साका २७, २८, २९, ३० र ३२ वर्षका ५ जना, पर्सा प्रहरीका ३० र ४० वर्षका २ जना  गरी कुल ११ जना सुरक्षाकर्मी सङ्क्रमित भएका छन्। नबिल बैंक वीरगंजकी ३१ वर्षकी एक कर्मचारी पनि सङ्क्रमित भएकी छन्।

Previous Post

गढीमाई मन्दिरमा पूजा सामग्रीको अभाव

Next Post

कोरोना सङ्क्रमण पुष्टि

Next Post

कोरोना सङ्क्रमण पुष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.