• About
  • Advertise
  • Careers
  • Contact
Saturday, December 13, 2025
6 °c
Ashburn
11 ° Sun
2 ° Mon
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

हनुमान मन्दिर पुजारीको स्मरणमा मन्दिर शिलान्यास

प्रतीक दैनिक by प्रतीक दैनिक
August 31, 2020
in स्थानीय
0 0
0
हनुमान मन्दिर पुजारीको स्मरणमा मन्दिर शिलान्यास
0
SHARES
2
VIEWS
Share on Facebook

प्रस, रौतहट, १५ भदौ/
    माधवनारायण नगरपालिका–२ खेसरहिया नजीक हनुमान मन्दिरको सोमवार मौलापुर नगरपालिकाकी मेयर रिना साह तथा माधवनारायण नगरपालिकाकका उपमेयर सिमल कुमारी शाहले संयुक्त शिलान्यास गरेका छन्।
    श्रीराम शाहको आज १२ औं पुण्य तिथिको अवसरमा हनुमान मन्दिरलाई उनको स्मृतिमा भव्य बनाउने उद्देश्यका साथ शिलान्यास भएको बताइएको छ।
     रौतहट क्षेत्र न ३ का सांसद प्रभु साहको निर्देशनमा हनुमान मन्दिरको शिलान्यास भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ का सदस्य उपेन्द्र शाहले बताएका छन्। मन्दिर निर्माणको इस्टिमेट नभए पनि मन्दिर भव्य निर्माण हुने सदस्य शाहले बताएका छन्।
    आज बिहान करीब ११ बजेको समयमा टोलका भद्रभलाद्मी तथा समाजसेवी, वडा अध्यक्ष, सदस्य तथा बुद्धिजीवी र स्थानीय नेता–कार्यकर्ताको उपस्थितिमा हनुमान मन्दिरको शिलान्यास भएको छ।
    हनुमान मन्दिरका पुजारी श्रीराम शाहको भाद्र ३ गतेका दिन राति ९ः१५ बजे अज्ञात समूहद्वारा गोली हानी हत्या भएको थियो। आजै उनको भण्डारा सोही स्थानमा सम्पन्न भएको छ। विभिन्न मठ–मन्दिरका पुजारी, साधु–सन्तले भण्डारामा सहभागिता जनाएका थिए।

Previous Post

वीरगंजमा ४३९ स्वाब परीक्षणमा ४१ जनामा कोरोना सङ्क्रमण

Next Post

राहत सामग्री वितरण

Next Post
राहत सामग्री वितरण

राहत सामग्री वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.