• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 8, 2025
26 °c
Ashburn
22 ° Sat
21 ° Sun
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

स्थानीय र सशस्त्रबीचको विवाद साम्य

प्रतीक दैनिक by प्रतीक दैनिक
August 11, 2020
in स्थानीय
0 0
0
स्थानीय र सशस्त्रबीचको विवाद साम्य
0
SHARES
1
VIEWS
Share on Facebook

प्रस, पोखरिया, २६ साउन/
पकहामैनपुर गाउँपालिकाको सबैठवामा स्थानीय र सशस्त्र प्रहरीबीच बढेको विवाद साम्य भएको छ ।
सशस्त्रको गतिविधि रेकर्ड गर्ने क्रममा स्थानीय एक युवकसँग विवाद भएको र पछि गाउँलेहरू एकीकृत भएर सशस्त्रको विरोधमा उत्रिएका थिए । सीमामा तैनाथ सशस्त्रको गतिविधिको भिडिओ बनाएका युवकलाई सशस्त्रले डिलिट गर्न दबाब दिएपछि विवाद बढेको थियो ।
युवकले सामान्य किसानलाई भारतबाट मल ल्याउन नदिएको तर तस्करहरूले सशस्त्रको निगरानीमा मलको चोरी पैठारी भइरहेको भिडिओ आपूmले बनाएको र त्यो डिलिट गर्न खोज्दा विवाद भएको बताएका छन् । विवादको क्रममा सशस्त्रले कुटपीट गरेपछि आक्रोशित स्थानीयले सीमा निगरानीको लागि बनाएको चौकी तोडफोड गरेका थिए ।
सशस्त्र प्रहरी चौकी सबैठवाका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक टीकाराम गौतमले भारतको सिकटा बजारबाट स्थानीयले किनमेल गरेर ल्याउने सामान रोकेको विषयमा विवाद चर्काएको बताए । उनले स्थानीयसँग वार्ताको माध्यमबाट विवाद समाप्त भएको दाबी गरे ।

Previous Post

जिप्रकाअगाडि नेविसङ्घको प्रदर्शन

Next Post

उपचार नरोक्न अदालतको आदेश

Next Post

उपचार नरोक्न अदालतको आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.