• About
  • Advertise
  • Careers
  • Contact
Saturday, December 13, 2025
6 °c
Ashburn
11 ° Sun
2 ° Mon
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

स्थानीयवासी र प्रहरीबीच झडप

प्रतीक दैनिक by प्रतीक दैनिक
September 20, 2020
in स्थानीय
0 0
0
0
SHARES
1
VIEWS
Share on Facebook

प्रस, पंचगावाँ, ४ असोज/
    पटेर्वासुगौली गाउँपालिका–४ मा शनिवार राति स्थानीयवासी र प्रहरीबीच झडप भएको छ।
    मकवानपुरको मनहरीबाट गाँजा ल्याई पटेर्वाटोलमा भण्डारण गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साको अपराध नियन्त्रण टोली पुगेर स्थानीयको घरमा खानतलाशी गरेको थियो। स्थानीयले एउटा घरबाट अर्को घरमा गाँजा सार्न थालेपछि प्रहरीले रोक्न खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो। प्रहरीको लाठीचार्जबाट केही महिला सामान्य घाइते भएका छन्।
    प्रहरीले सो ठाउँबाट दुईजना पुरुषलाई पक्राउ गरी अनुसन्धानका लागि लगेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।
    यस विषयमा पटेर्वासुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले प्रहरीले ज्यादती गरेको बताइन्। उनले घर खानतलाशी गर्ने प्रहरीको तरीका नराम्रो भएकोले यसबारेमा सोमवार प्रहरी उपरीक्ष्Fक र प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउने बताइन्। गाँजा एक घरबाट अर्को घरमा स्थानीयले सारेपछि प्रहरी रित्तो हात फर्केको थियो।     

Previous Post

सर्लाहीबाट ३ अर्बको तरकारी निर्यात

Next Post

बाल क्लबको आयोजनामा १७ जनाद्वारा रक्तदान

Next Post
बाल क्लबको आयोजनामा १७ जनाद्वारा रक्तदान

बाल क्लबको आयोजनामा १७ जनाद्वारा रक्तदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.