• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 8, 2025
26 °c
Ashburn
22 ° Sat
21 ° Sun
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

स्थानीयद्वारा जनता सडकको मरम्मत र सफाइ

प्रतीक दैनिक by प्रतीक दैनिक
September 28, 2020
in स्थानीय
0 0
0
स्थानीयद्वारा जनता सडकको मरम्मत र सफाइ
0
SHARES
0
VIEWS
Share on Facebook


प्रस, बिरुवागुठी, १२ असोज/
    पर्सागढी नगरपालिका–३ सुन्दरटोलदेखि पारस पटेलचोकसम्मको जनता सडकको दायाँ/बायाँ उम्रिएका झारपात स्थानीयले सफाइ गरेका छन्।
    वडासदस्य अरुणप्रकाश रेग्मीको अगुवाइमा स्थानीयवासीले सफाइ गरेका हुन्। सडकको दायाँ/बायाँ झारपात उम्रेर सवारी आवागमनमा कठिनाइ भएको र दुर्घटनाको सम्भावना भएको हुनाले झारपात सफाइ गरिएको वडासदस्य रेग्मीले बताए।
    यसैबीच, सोही सडकखण्डमा निर्मित कालोपत्र सडक बिग्रन थालेपछि स्थानीयले मरम्मत सम्भार गरेका छन्। पर्सागढी नगरपालिका–३ अन्तर्गतको जनता सडकको चार स्थानमा ठूल्ठूला खाल्डो भएपछि स्थानीय सुनील तिमल्सिना, उत्तम गुरुङले आर्थिक सहयोग गरेर जेसिबीबाट माटो पुर्न लगाएका हुन्।
    सम्बन्धित निकायले सडक मरम्मतमा ध्यान नदिएपछि युवकद्वयले रु १० हजार खर्च गरेर सडक मरम्मत गरेको सुनील तिमल्सिनाले बताए।

Previous Post

सामुदायिक सेवा केन्द्रको आयोजनामा रक्तदान

Next Post

पर्सागढीको दुईवटै एम्बुलेन्स ग्यारेजमा थन्कियो

Next Post
पर्सागढीको दुईवटै एम्बुलेन्स ग्यारेजमा थन्कियो

पर्सागढीको दुईवटै एम्बुलेन्स ग्यारेजमा थन्कियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.