• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 8, 2025
26 °c
Ashburn
22 ° Sat
21 ° Sun
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home सम्पादकीय

सोचको फरक

प्रतीक दैनिक by प्रतीक दैनिक
September 27, 2020
in सम्पादकीय
0 0
0
0
SHARES
0
VIEWS
Share on Facebook

    कुनै एक संस्थामाथि दुईवटा पालिकाले दाबी गर्दछन् भने त्यस संस्थालाई भाग्यमानी ठान्नुपर्छ। दुई/दुई वटा पालिका संरक्ष्Fक रहनु भनेको त्यस विद्यालयको सौभाग्य भन्न सकिन्छ। तर यो नेपाल हो, दुईजना संरक्ष्Fक भएकाले विद्यालय अन्योलको अवस्थामा पुगेको छ। २००७ सालमा, आजभन्दा सत्तरी वर्ष पहिले स्थापना भएको मध्य रौतहटको सरस्वती माध्यमिक विद्यालयलाई गरुडा नगरपालिकाले आफ्नो सीमाभित्र रहेको र विभिन्न प्रमाणहरू साक्षी राखेर गढीमाई नगरपालिकाले यो विद्यालय आफ्नो मातहतमा रहेको जनाउँदै आएका छन्। एउटा सुखद संयोगमा रहेको विद्यालय विवादको विषय बन्नु उदेकपूर्ण हो। सीमा क्ष्Fेत्रको हिसाबले गरुडा नगरपालिका र विद्यालय स्थापनामा हाल गढीमाई नगरपालिकाका व्यक्तिले सात बिघा जग्गा दान दिनुले स्वामित्व गढीमाई नगरपालिकाको रहने विवादले झिनो भएपनि समस्या निम्त्याएको छ। यद्यपि यस विवादले विद्यालयलाई कुनै असर पारेको छैन। सबै काम निरन्तर र परम्परा अनुसार सञ्चालन भइरहेको छ। हो, एउटा टीठ छ दुवै पालिकाका मानिसमा, यो हाम्रो हुन पाए हुन्थ्यो।
    स्वामित्वको सवालमा हामी अति संवेदनशील हुन्छौं।  एक इन्च जमीनको विवादमा मुद्दा मामिलामा होमिएर सम्पूर्ण जीवन र श्रीसम्पत्ति स्वाहा गर्दा हामीमा आत्मसन्तुष्टिको भाव उत्पन्न हुन्छ। तर हामी यो सोच्दैनौं, यस्तो सोच पूर्णतः नकारात्मक हो। यसले कालान्तरमा उन्नति र प्रगतिको मार्ग अवरुद्ध पार्छ। यस्तो अवस्था सरस्वती माविले अहिलेसम्म भोगेको छैन, सदाशयतापूर्वक गरुडा नगरपालिकाले यसको रेखदेख र सञ्चालन, व्यवस्थापन गर्दै आएको छ। गरुडाको दाबी छ आफ्नो नगरपालिकामा प्रविधि–विद्यालय नभएकोले सरस्वती माविले त्यसको पूर्ति गरिरहेको छ। उता गढीमाई नगरपालिकाको सोच छ, आफूकहाँ एउटा पनि आदर्श विद्यालय नभएकोले यस विद्यालयले सोको क्षतिपूर्ति गर्ने थियो। वास्तविकता के हो भने दुवै नगरपालिकाका विद्यार्थीहरू यस विद्यालयमा पढ्छन्। दुवै नगरपालिकाका नागरिक यस  विद्यालयबाट समान लाभान्वित भइरहेका छन्। यसर्थ यदि दुवै नगरपालिकाले विद्यालयलाई संयुक्त दायित्वको विद्यालय बनाउन सके विवादले एउटा आदर्श उदाहरण प्रस्तुत गर्न सक्ने थियो र यो विद्यालय गतिलो प्रविधि–विद्यालय तथा प्रशंसायोग्य आदर्श विद्यालय बन्न सक्ने थियो। र देशमैं यसरी दुई पालिकाले संयुक्तरूपमा विद्यालय चलाएर स्थानीय वासिन्दाको उच्चतम शैक्षिक माग पूरा गरेको आदर्श स्थापित हुने थियो।
    यो अवसर हो, गढीमाई नगरपालिका र गरुडा नगरपालिकाका लागि। यस अवसरले एउटा अप्रतिम आदर्श त स्थापना हुने नै छ, हाम्रो सोच पनि सकारात्मक छस विषमतामा सहयोग खोज्न सक्छौं, विपरीत परिस्थितिलाई अनुकूलतामा ढाल्न सक्छौं भन्ने तथ्य स्थापित हुनेछ। आज शिक्षा क्ष्Fेत्र पालिकाहरूको मातहतमा आएको छ। पालिकाहरूले यथायोग्य यस क्षेत्रका लागि गच्छे अनुसार गरि पनि रहेका छन्। यस्तोमा दुवै पालिकाले यस विद्यालयलाई साझा बनाएर यसलाई आदर्श विद्यालयका साथै प्रविधि–विद्यालयको रूपमा समेत विकसित गर्न सक्ने हो भने दुवै पालिकाले प्रत्यक्ष्F–परोक्ष लाभ त पाउने नै छन्, दुवै पालिकाका विद्यार्थीले आफ्नै गाउँठाउँमा बसेर विद्याध्ययनजस्तो यज्ञ गर्न पाउने छन् र भोलिको समृद्धिको आधार पनि खडा हुनेछ।

Previous Post

शिक्षक–कर्मचारी र संस्थागत विद्यालय

Next Post

प्रदेशको नीति तथा योजनाको वार्षिक प्रतिवेदन हस्तान्तरण

Next Post
प्रदेशको नीति तथा योजनाको वार्षिक प्रतिवेदन हस्तान्तरण

प्रदेशको नीति तथा योजनाको वार्षिक प्रतिवेदन हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.