• About
  • Advertise
  • Careers
  • Contact
Saturday, December 13, 2025
6 °c
Ashburn
11 ° Sun
2 ° Mon
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

सुकुमबासी बस्तीमा राहत वितरण

प्रतीक दैनिक by प्रतीक दैनिक
May 24, 2020
in स्थानीय
0 0
0
सुकुमबासी बस्तीमा राहत वितरण
0
SHARES
3
VIEWS
Share on Facebook

प्रस, निजगढ, ११ जेठ/
    गत शुत्रवार जेठ ९ गते यस दैनिकमा निजगढ–८ सुकुमबासी बस्तीको पीडासँगै दैनिक समस्याबारे समाचार प्रकाशित भएपछि आइतवार निजगढ नगरपालिकाले २१४ घरधुरीलाई राहत सामग्री वितरण गरेको छ।
    आइतवार निजगढ नगरप्रमुख सुरेशकुमार खनाल र उपप्रमुख लीलादेवी लामिछानेले राहत वितरण गरेका थिए । अतिविपन्न वर्गका सुकुमबासीलाई प्रतिघरधुरी २५ किलो चामल, २ किलो दाल, २ पोका नून र १ लिटर तेल वितरण गरेको नगरप्रमुख खनालले बताए । “राहत वितरण पारदर्शी तरीकाले भएको छ। कसैले शङ्का नगर्दा हुन्छ,” नगरप्रमुख खनालले भने।
    नगरका अतिविपन्न वर्गलाई राहत वितरणमा ढिलाइ भएको बताउँदै नगरका अन्य सुकुमबासी बस्तीमा समेत राहत वितरण गर्ने तयारी भइरहेको उपप्रमुख लामिछानेले बताइन्। “सरकारले उपलब्ध गराएको मापदण्ड पूरा गरी राहत वितरण गर्न ढिलाइ गर्नुहुन्न,” उनले भनिन्।
    विगत ४ दशकभन्दा बढी समयदेखि बस्तीनजीकैको बकैया खोलामा गिट्टी, बालुवा चाली बिक्री गरेर जीवनयापन गर्दै आइरहेका यस बस्तीका सुकुमबासी घरपरिवारले नगरपालिकाले वितरण गरेको राहत पहिलोपटक पाएको सविना राईले बताइन्।
    लकडाउनका कारण घरमा खाद्यान्न सकिएपछि चुल्हो बाल्नसमेत धौधौ परि रहेको बेला राहत पाएपछि बस्तीकी सुन्तली माझीको मुहारमा केही चमक थपिएको छ। केही दिनअघि अन्न राख्ने सबै भाँडो रित्तिएको देखाउँदै उनले दुःखेसो पोखेकी थिइन्।
    लकडाउन शुरू भएदेखि खोलामा जान रोक लागेपछि दैनिक मजदूरी गरेर खाने बस्तीका बासिन्दाहरूको दैनिक जीवनमा अभाव हुन थालेको थियो।  अधिकांशको चुल्होसमेत बल्न छाडेको थियो। लकडाउन अभैm लम्बिने हो भने उनीहरू भोकमरीको चपेटा पर्न सक्ने देखिएको छ।
    अहिले पाएको राहतले अधिकांशको मुहारमा तत्काल खुशी देखिएको छ। यस राहतले केही दिन भोक टर्ने देखिए पनि समस्याको समाधान भने होइन।

Previous Post

मृतकको स्वाब रिपोर्ट शङ्कास्पद देखिएपछि अन्योल

Next Post

जगरनाथपुर गापामा क्वारेन्टाइनको विरोध

Next Post
जगरनाथपुर गापामा क्वारेन्टाइनको विरोध

जगरनाथपुर गापामा क्वारेन्टाइनको विरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.