• About
  • Advertise
  • Careers
  • Contact
Sunday, November 16, 2025
20 °c
Birgunj
21 ° Mon
21 ° Tue
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

सिम्रौनगढमा भारतीय साना व्यापारीको बिगबिगी

प्रतीक दैनिक by प्रतीक दैनिक
September 18, 2020
in स्थानीय
0 0
0
सिम्रौनगढमा भारतीय साना व्यापारीको बिगबिगी
0
SHARES
0
VIEWS
Share on Facebook


प्रस, सिम्रौनगढ, २ असोज/
    बारा जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै सिम्रौनगढ बजारमा भारतीयहरूको प्रवेश शुरू भएको छ।
    निषेधाज्ञा अवधिमा सीमा सुरक्षामा कडाइ भएको कारण लुकीछिपी आउने भारतीयहरू अहिले निषेधाज्ञा खुकुलो भएसँगै खुलेआम प्रवेश गरिरहेका छन्। सिम्रौनगढ बजारमा फलफूल, बरफ, सुर्ती, कपडा, कबाडको सामान, पारचुनका सामानलगायतको बिक्री गर्नेहरू बढेका छन्। उनीहरू सबै भारतीय हुन्।  निषेधाज्ञामा भारतबाट आउने यस्ता व्यापारीहरू देखिन छाडेका थिए। सीमावर्ती सिम्रौनगढ बजारमा ४० जनाभन्दा बढी भारतीय व्यापारीको पसल छ। ती पसलहरू पनि अहिले खुलेका छन्।
    यसअघि, भारतीय व्यापारीहरू लुकीछिपी आउने गरेका थिए। अहिले उनीहरूको प्रवेश सहज भएको छ। सीमामा रहेका भारतीय एसएसबी र नेपाली सशस्त्र प्रहरीले उनीहरूको प्रवेश रोक्न खासै पहल गरेको देखिंदैन।
    अहिले व्यापारीसँगै भारतबाट सिम्रौनगढमा मदिरासेवन गर्न आउनेहरूको सङ्ख्या पनि बढेको छ।
साँझपख सिम्रौनगढको सीमा क्षेत्रमा रहेका मदिराभट्टीहरूमा भारतीयहरूको भीड बढेको छ।     

Previous Post

नेकपा पर्साको बैठक बोलाउन माग

Next Post

भारतबाट नेपालमा निर्बाध आवतजावत

Next Post
भारतबाट नेपालमा निर्बाध आवतजावत

भारतबाट नेपालमा निर्बाध आवतजावत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.