• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 11, 2025
23 °c
Birgunj
20 ° Wed
20 ° Thu
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home गृहपृष्ठ

सहकारीसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

प्रतीक दैनिक by प्रतीक दैनिक
May 11, 2025
in गृहपृष्ठ, स्थानीय
0 0
0
सहकारीसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
0
SHARES
0
VIEWS
Share on Facebook

प्रस, वीरगंज, २७ वैशाख/

वीरगंजमा शनिवार कोपरेटिभ म्यानेजर्स क्लब पर्साको आयोजना तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड वीरगंज शाखाको प्राविधिक सहयोगमा ‘नियमाकीय निर्देशन र पूँजी पर्याप्तताः सिद्धान्त, गणना र कार्यान्वयन’ विषयमा एक दिने कार्यशाला गोष्ठी शनिवार सम्पन्न भएको छ ।

कार्यक्रममा सहकारी क्षेत्रको दीर्घकालीन वित्तीय सुदृढता, नियमन र पारदर्शिता अभिवृद्धिका लागि आवश्यक नियम, निर्देशन र पूँजी गणनाका विधिहरूबारे छलफल गरिएको थियो । शाखा प्रबन्धकहरूले सहकारीको वर्तमान अवस्था र भविष्यका रणनीति प्रस्तुत गर्दै सहकारी व्यवस्थापनमा सहकारी बैंकको सहकार्य र सहयोगले अझ सुदृढ बनाउने प्रतिबद्धता जनाए ।

क्लबका अध्यक्ष रविभूषण श्रीवास्तवको अध्यक्षतामा आयोजित गोष्ठीमा पर्साका ७० वटा सहकारी संस्थाका प्रबन्धकहरूको सहभागिता थियो । गोष्ठीको उद्घाटन राष्ट्रिय सहकारी बैंकका सञ्चालक विश्वनाथ मण्डलले गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत विष्णु बराल, क्लबका संस्थापक अध्यक्ष चन्देश्वरप्रसाद चौरसिया, निवर्तमान अध्यक्ष सञ्जयकुमार महतोलगायतको सहभागिता थियो ।

Previous Post

अशक्तलाई ह्वील चेयर प्रदान

Next Post

घण्टाघरमा शीतल जलको सेवा

Next Post
घण्टाघरमा शीतल जलको सेवा

घण्टाघरमा शीतल जलको सेवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.