• About
  • Advertise
  • Careers
  • Contact
Sunday, November 16, 2025
19 °c
Birgunj
21 ° Mon
21 ° Tue
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

समस्या समाधानपछि चिकित्सकको आन्दोलन स्थगित

प्रतीक दैनिक by प्रतीक दैनिक
September 11, 2020
in स्थानीय
0 0
0
समस्या समाधानपछि चिकित्सकको आन्दोलन स्थगित
0
SHARES
0
VIEWS
Share on Facebook

प्रस, वीरगंज, २६ भदौ/
    वीरगंजका निजी अस्पतालमा कार्यरत एमबिबिएस चिकित्सकहरूको समस्या समाधान भएपछि आन्दोलन स्थगित भएको छ।
    भदौ १ गतेदेखि विभिन्न ५ सूत्रीय माग राखेर चरणबद्ध आन्दोलनमा उत्रिएका चिकित्सकहरूको माग सहमतिमा पूरा भएपछि आन्दोलन स्थगित भएको डा तेजनाथ तिवारीले बताए। मासिक रु ६५ हजार तलबभत्ता, रु २५ लाखको स्वास्थ्य बीमा, अस्पतालमा कार्यरत चिकित्सकहरूलाई क्वारेन्टाइन, आइसोलेशनमा आवश्यक सुरक्षा सामग्रीलगायतका मागहरू राखेर निजी अस्पतालमा कार्यरत १५० जना चिकित्सक आन्दोलित भएका थिए।
    पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय, पर्सामा मासिक तलबभत्ताबाहेक चार बुँदामा सहमति भएको थियो। पछिल्लोपटक मासिक तलबभत्तामा समेत सहमति जुटेपछि आन्दोलन स्थगन गरिएको डा तिवारीले बताए। नयाँ चिकित्सकलाई मासिक रु ५० हजार र पुराना चिकित्सकलाई रु ५५ हजार तलबभत्ता दिने सहमति जुटेपछि आन्दोलन स्थगित भएको उनले बताए। निजी चिकित्सकहरूले मासिक ६५ हजार तलबभत्ता माग गरेका थिए। वीरगंजमा करीब दुई दर्जन निजी अस्पताल छन् र त्यसमा १५० जना एमबिबिएस चिकित्सक कार्यरत छन्।

Previous Post

लकडाउन र निषेधाज्ञाका कारण मुसहरद्वारा आत्महत्या

Next Post

गत वर्ष बनाएको नाला यस वर्ष भत्काइयो

Next Post
गत वर्ष बनाएको नाला यस वर्ष भत्काइयो

गत वर्ष बनाएको नाला यस वर्ष भत्काइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.