• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
12 °c
Ashburn
8 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

सडक कालोपत्र गर्दा लापर्बाही, स्थानीयको विरोध

प्रतीक दैनिक by प्रतीक दैनिक
September 16, 2020
in स्थानीय
0 0
0
सडक कालोपत्र गर्दा लापर्बाही, स्थानीयको विरोध
0
SHARES
2
VIEWS
Share on Facebook


प्रस, ठोरी, ३१ भदौ/
    वीरगंज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरी गाउँपालिकामा पर्ने सडकमा ठेकेदार कम्पनीले कालोपत्र गर्दा लापरवाही गरेको भन्दै स्थानीयवासीले विरोध गरेका छन्।
    सडक निर्माणको ठेक्का सकारेको बानियाँ निर्माण सेवाले कालोपत्र गर्ने क्रममा लापरवाही गरेको स्थानीयले आरोप लगाएका छन्।
    यसअघि, वडा नं ४ को मिलचोकमा पहिलो चरणको कालोपत्रे गर्दा लापरवाही गरेको, सडकको मोटाइ कम गरेको भन्दै स्थानीयले विरोध गरेका थिए। विरोधपछि ठेकेदार कम्पनीले दोस्रो चरणको कालोपत्रे गर्दा सडकको मोटाइ बढाउने प्रतिबद्धता जनाएको थियो तर बुधवार दोस्रो तथा अन्तिम कालोपत्र लेयर बिछ्याउने क्रममा ठेकेदार कम्पनीले लापरवाही गरेको स्थानीयको आरोप छ।
    निर्माणाधीन हुलाकी सडकको विजयबस्तीदेखि मालीबस्ती सडकखण्डमा दोस्रो चरणको कालोपत्र गर्ने क्रममा सडकमा खाल्डाखुल्डी रहेको र सडक सफासमेत नगरेर मसिनो गिट्टीसहितको अन्तिम कालोपत्र बिछ्याएको भन्दै विजयबस्तीका स्थानीयले विरोध जनाएका हुन्। सडकमा अन्तिम कालोपत्र गर्दा समेत पानी जम्ने, खाल्डाखुल्डी रहेको भन्दै स्थानीयले विरोध गरेपछि ठेकेदार कम्पनीका प्राविधिकहरूले समेत गलती स्वीकारेको स्थानीयले बताए।
    विरोधपछि सडकको स्तर परीक्षण गर्ने, इन्जिनीयर नआउन्जेलसम्म सडकको कालोपत्र गर्ने काम रोकिएको छ। स्थानीयले सडकमा कालोपत्र गर्दा गुणस्तरीय हुनुपर्ने माग गरेपछि सडकको अवस्था परीक्षण गर्न ठेकेदारले इन्जिनीयरसँग परामर्श गरेर मात्र काम अघि बढाउने सहमति जनाएका छन्।

Previous Post

जुवा खेलेको आरोपमा चारजना पक्राउ

Next Post

महामारीको समयमा एम्बुलेन्स मरम्मत गरिएन

Next Post
महामारीको समयमा एम्बुलेन्स मरम्मत गरिएन

महामारीको समयमा एम्बुलेन्स मरम्मत गरिएन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.