• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 14, 2025
18 °c
Birgunj
21 ° Sat
21 ° Sun
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

सङ्क्रमित बढ्न थालेपछि स्थानीय तहले आइसोलेशन सञ्चालन गर्दै

प्रतीक दैनिक by प्रतीक दैनिक
August 20, 2020
in स्थानीय
0 0
0
सङ्क्रमित बढ्न थालेपछि स्थानीय तहले आइसोलेशन सञ्चालन गर्दै
0
SHARES
2
VIEWS
Share on Facebook

प्रस, सेढवा, ४ भदौ/
    जीराभवानी गाउँपालिकाले बिहीवारदेखि सामुदायिक सेमिआइसोलेशन सञ्चालनमा ल्याएको छ। वडा नं. ३ मा रहेको बितो महतो जनता मावि जीतपुर–नौकाटोलको भवनमा १० शय्याको सेमिआइसोलेशन सञ्चालनमा ल्याएको हो।
    बुधवार गाउँपालिकामा दुईजना स्वास्थ्यकर्मीसहित चारजनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सेमिआइसोलेशन सञ्चालनमा ल्याएको स्वास्थ्य संयोजक सफिकुल अन्सारीले बताए। वीरगंजका कोभिड विशेष अस्पतालमा शय्याको अभाव भएका कारण सेमिआइसोलेशन सञ्चालनमा ल्याइएको र यहाँ चौबीसैं घण्टा स्वास्थ्यकर्मीको निगरानीमा कोरोना सङ्क्रमितको उपचार गरिने संयोजक अन्सारीले बताए। उनले सेमिआइसोलेशनमा कोभिड–१९ का लक्षण नदेखिएका बिरामीलाई राखिने र लक्षण देखिने बिरामीलाई वीरगंजस्थित कोभिड विशेष अस्पतालमा पठाइने संयोजक अन्सारीले बताए।
    सेमिआइसोलेशनमा रहेका चारजनामध्ये एकजनामा लक्षण देखिएपछि बिहीवार एकजनालाई वीरगंजस्थित गण्डक अस्पतालमा पठाइएको छ।
प्रस, बिरुवागुठी/
    पर्सागढी नगरपालिकाले बिहीवारदेखि कोरोना सङ्क्रमितहरूका लागि सेमिआइसोलेशन सञ्चालनमा ल्याएको छ।
    पर्सागढी नगरपालिका–१ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मनवाको भवनमा १५ शय्याको सेमिआइसोलेसन सञ्चालन गरिएको नगर उपप्रमुख अर्चना चौधरीले बताइन्। पर्सागढी नगरपालिकामा कोरोना सङ्क्रमितहरू बढ्दै गएकाले सेमिआइसोलेशन सञ्चालनमा ल्याएको उनले बताइन्। भदौ २ गते पर्सागढी नगरपालिका–९ बडेर्वामा १० जना र वडा नं २ बागवानामा एकजना गरी ११ जना कोरोना सङ्क्रमितलाई सेमिआइसोलेशनमा राख्ने तयारी भइरहेको उनले बताइन्।
    पर्सागढी नगरपालिकाका स्वास्थ्य प्रमुख योगेन्द्रप्रसाद पञ्जियारका अनुसार लक्षण नदेखिएका कोरोना सङ्क्रमितलाई स्वास्थ्यकर्मीको निगरानीमा सेमिआइसोलेशनमा राखिने र लक्षण देखिएकालाई वीरगंजस्थित कोभिड विशेष अस्पतालमा पठाउने बताएका छन्।

Previous Post

युवक मुक्त, मूर्तिबारे अझै अन्योल

Next Post

१६०६ जना सङ्क्रमितमध्ये ३३८ जना निको भए

Next Post
१६०६ जना सङ्क्रमितमध्ये ३३८ जना निको भए

१६०६ जना सङ्क्रमितमध्ये ३३८ जना निको भए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.