• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 11, 2025
21 °c
Birgunj
20 ° Wed
20 ° Thu
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

संविधान दिवसको अवसरमा रक्तदान, कैदीबन्दी रिहा

प्रतीक दैनिक by प्रतीक दैनिक
September 19, 2020
in स्थानीय
0 0
0
संविधान दिवसको अवसरमा रक्तदान, कैदीबन्दी रिहा
0
SHARES
0
VIEWS
Share on Facebook

प्रस, वीरगंज, ३ असोज/
संविधान दिवसको उपलक्ष्यमा बाराको महागढीमाई नगरपालिकाको गंजभवानीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लब अफ वीरगंज र लियो क्लब अफ, वीरगंज र गंजभवानीपुरले संयुक्तरूपमा आयोजना गरेको रक्तदान कार्यक्रमका प्रमुख अतिथि महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गरेको लियो क्लब अफ वीरगंजका सल्लाहकार आनन्द पटेलले बताए ।
कार्यक्रममा राजेश कुशवाहा, मुन्ना तिवारी, अशरफ देवान, प्रियङ्का दासलगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजकी प्राविधिक डिल्लीमाया घिमिरेले बताइन् ।
लियो क्लब अफ गंजभवानीपुरका अध्यक्ष विनय साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
१५ जना कैदीबन्दी रिहा
संविधान दिवसको अवसरमा शनिवार वीरगंज कारागारका १५ जना कैदीबन्दी रिहा भएका छन । दिवसको अवसरमा देशभरका जेलबाट २८९ जना कैदीको बाँकी सजाय माफ गरी जेलमुक्त गर्ने निर्णय भएसँगै वीरगंज कारागारका १५ जना कैदी रिहा भएका हुन् ।
सजाय मिनहा भएर रिहा हुने कैदीहरूमा एकजना कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेकी महिला पनि छन् । त्यसैगरी, सवारी ज्यान मुद्दाका २ जना, कर्तव्य ज्यान मुद्दाका ३ जना, किर्ते मुद्दाका ३ जना, वन पैदावार मुद्दाका १ जना, चोरी मुद्दाका ३ जना, सवारी अङ्गभङ्ग मुद्दाका १ जना, डाँका चोरी मुद्दाका १ जना र सरकारी छाप दस्तखत किर्ते मुद्दाका १ जना गरी जम्मा १५ जनाको सजाय माफ भएको र उनीहरूलाई आज रिहा गरिएको वीरगंज कारागारका प्रमुख मातृकाप्रसाद दाहालले बताए ।

Previous Post

पचास किलो गाँजा बरामद

Next Post

संविधान अधूरो भएकोले नमनाएको–सांसद कर्ण

Next Post
संविधान अधूरो भएकोले नमनाएको–सांसद कर्ण

संविधान अधूरो भएकोले नमनाएको–सांसद कर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.