• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 8, 2025
26 °c
Ashburn
22 ° Sat
21 ° Sun
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

संविधान अधूरो भएकोले नमनाएको–सांसद कर्ण

प्रतीक दैनिक by प्रतीक दैनिक
September 19, 2020
in स्थानीय
0 0
0
संविधान अधूरो भएकोले नमनाएको–सांसद कर्ण
0
SHARES
0
VIEWS
Share on Facebook

प्रस, वीरगंज, ३ असोज/
सांसद लक्ष्मणलाल कर्णले शहीदको बलिदानले लेखिएको संविधान अधूरो भएकोले आपूmहरूले फरक ढङ्गबाट आन्दोलनको रूपमा मनाएको बताएका छन् ।
पकाहामैनपुरमा शनिवार शहीद शत्रुघ्न पटेलको पाँचौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सांसद कर्णले शहीद पटेलको सालिकमा माल्यार्पण गर्दै शहीदको बलिदानीबाट देशमा परिवर्तन आएको बताए । उनले देशको संविधान अपूरो रहेको कारण नमनाएको बताए । मधेसीहरूको मागसहित संविधान संशोधन भएको खण्डमा मात्र दिवस मनाउने उनले स्पष्ट पारे । मधेसी अधिकार समेटेर संविधान जारी नहुन्जेलसम्म कुनै पनि हालतमा दिवस नमनाइने उनले ठोकुवा गरे ।
शहीद पटेलकी आमा गापा उपाध्यक्ष कुसुमी देवीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य प्रह्लाद गिरी, करिमा बेगम, वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगी, जसपाका नेताहरू नेजामुद्दीन समानी, राजेशमान सिंह, शशिकपूर मियाँ, सुरेन्द्र कुर्मी, रामनरेश यादव, सुन्दर कुर्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत चन्देश चौहान र सहजीकरण शिव सोनीले गरेका थिए ।


वीरगंजमा विरोध -याली प्रदर्शन

जनता समाजवादी पार्टी नेपाल पर्साले संविधान दिवसको विरोध गरेको छ ।
दिवसको विरोधमा घण्टाघरबाट निकालिएको ¥याली नगरपरिक्रमापछि सोही स्थानमा कोणसभा गरी समापन भएको थियो ।
जसपा पर्साका अध्यक्ष रामनरेश यादवको नेतृत्वमा आयोजित कार्यक्रममा सांसद लक्ष्मणलाल कर्णले अधूरो संविधानलाई संशोधन गर्नुपर्ने बताए । उनले मधेसी, आदिवासी जनजाति, मुस्लिमलगायतको अधिकार संविधानले सुनिश्चित नगरेकोले संविधान दिवसको विरोध गर्नुपरेको प्रस्ट्याए । उनले संविधान संशोधन नहुन्जेलसम्म मधेशमा संविधान दिवस नमनाइने बताए ।
कोणसभामा प्रदेशसभा सदस्य भीमा यादव, करिमा बेगम, स्थानीय नेताहरू नेजामुद्दीन समानी, श्रीराम गिरी, रम्भा मिश्र, रमतुल्लाह खान, तबरेज अहमदलगायतले पनि मधेसीको अधिकार सुनिश्चित हुने गरी संविधान जारी हुनुपर्ने माग गरे । उनीहरूले संविधान दिवस मनाउने वातावरण त्यस दिन आउँछ, जब संविधानमा मधेसीहरूको हकअधिकार सुनिश्चित गरिन्छ । सरकारले संविधान संशोधन गर्नैपर्ने उनीहरूले माग राखे ।

Previous Post

संविधान दिवसको अवसरमा रक्तदान, कैदीबन्दी रिहा

Next Post

रौतहटमा पिसिआर परीक्षण शुरू

Next Post
रौतहटमा पिसिआर परीक्षण शुरू

रौतहटमा पिसिआर परीक्षण शुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.