• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
13 °c
Ashburn
9 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

शहीद परिवारले सम्मान पाएन –सांसद कर्ण

प्रतीक दैनिक by प्रतीक दैनिक
September 14, 2020
in स्थानीय
0 0
0
शहीद परिवारले सम्मान पाएन –सांसद कर्ण
0
SHARES
2
VIEWS
Share on Facebook


प्रस, वीरगंज, २९ भदौ/
    शहीद चन्दन पटेल प्रतिष्ठान तथा पोखरिया नगरपालिकाको सहयोगमा पोखरिया बजारमा रहेको बाल शहीद चन्दन पटेलको शालिकमा आज माल्यार्पण भएको छ।  
    बाल दिवसको अवसरमा बाल शहीद पटेलको सम्मानमा शालिकमा माल्यार्पणपछि आयोजित कार्यक्रममा प्रमुख अतिथि सांसद् लक्ष्मणलाल कर्णले शहीदको बलिदानको कारण देशमा परिर्वतन आएको बताए।
    उनले नयाँ संरचनासहित संविधान निर्माण भएको लामो समय बित्दा पनि मधेसीले चाहे अनुसारको सङ्घीयता नआएको बताए। सांसद कर्णले मधेस आन्दोलनमा ज्यान गुमाएका शहीदको परिवारलाई राज्यले अहिलेसम्म सम्मान गर्न नसकेकोमा दुःख व्यक्त गरे।
    कार्यक्रममा संविधानसभा सदस्य रामेश्वर रौनियार, प्रद्युम्न चौहान, प्रदेशसभा सदस्य प्रह्लाद गिरी, जसपाका नेता निजामुद्दीन समानी, पोखरिया नगरपालिका उपप्रमुख सलमा खातुन, राजनारायण कुर्मी, लक्ष्मण साहलगायतले मन्तव्य राखेका थिए।

Previous Post

कोरोनाबाट एकै दिन दुईजनाको मृत्यु

Next Post

बाल दिवसको अवसरमा शैक्षिक सामग्री वितरण

Next Post
बाल दिवसको अवसरमा शैक्षिक सामग्री वितरण

बाल दिवसको अवसरमा शैक्षिक सामग्री वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.