• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
13 °c
Ashburn
9 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

वीरगंजमा ५१० नमूना परीक्षणमा ३३ जना सङ्क्रमित

प्रतीक दैनिक by प्रतीक दैनिक
August 27, 2020
in स्थानीय
0 0
0
0
SHARES
3
VIEWS
Share on Facebook

प्रस, परवानीपुर, ११ भदौ/
    नारायणी अस्पताल वीरगंजमा पछिल्लोपटक भएको कोरोना सङ्क्रमण परीक्षणमा सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा भेटिंदै गएको छ। यो वीरगंज र पर्सा, बारा, रौतहटका लागि सुखद पक्ष हो।
    लगातार चार दिनदेखि सङ्क्रमण दर कुल परीक्षणको तुलनामा १३ प्रतिशतमुनि देखिएको छ। भदौ १० गते अबेर राति नारायणी अस्पतालले सार्वजनिक गरेको पिसिआर रिपोर्ट अनुसार पर्सा, बारा र रौतहटका ५१० वटा नमूना परीक्षणबाट जम्मा ३३ जनामा सङ्क्रमण पुष्टि भएको छ। कुल नमूनाको ६.४६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ। यो वीरगंज आसपासको लागि खुशीको कुरा भएपनि अहिले नै अवस्था कुन रूपमा बढिरहेको छ, त्यो निक्र्योल गर्न नसकिने नारायणी अस्पतालकका प्रवक्ता डा अतुलेश चौरसियाले बताए।
    उनका अनुसार ३३ जनामा चारजना महिला र २९ जना पुरुष छन्। १२ देखि ७० वर्ष उमेर समूहमा पर्साका २४, बाराका ६ र रौतहटका ३ जना  सङ्क्रमित छन्। जसमध्ये नारायणी अस्पतालको क्वाटरमा बसेका दुईजना स्वास्थ्यकर्मी र एकजना तिनका छोरा छन्। त्यसैगरी, सशस्त्र प्रहरी पर्सा वीरगंजका दुईजना सुरक्षाकर्मी पनि सङ्क्रमित भएको नारायणी अस्पताल पिसिआर प्रयोगशालाले जनाएको छ।
    बारा, जीतपुर सैनिक ब्यारेकका एकजना सिपाही, रौतहट प्रहरीका तीनजना थुनुवामा सङ्क्रमण देखिएको नारायणी पिसिआर प्रयोगशालाकी डा नीरा पाठकले जानकारी गराइन्।

Previous Post

रानीपोखरीबाट २० जना सङ्क्रमित डिस्चार्ज

Next Post

१४ घण्टाभित्र सङ्क्रमित गर्भवती महिलासहित चारजनाको मृत्यु

Next Post

१४ घण्टाभित्र सङ्क्रमित गर्भवती महिलासहित चारजनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.