• About
  • Advertise
  • Careers
  • Contact
Saturday, December 13, 2025
6 °c
Ashburn
11 ° Sun
2 ° Mon
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

वीरगंजमा शुरू भयो प्लाज्मा थेरापी

प्रतीक दैनिक by प्रतीक दैनिक
August 31, 2020
in स्थानीय
0 0
0
0
SHARES
2
VIEWS
Share on Facebook

राधेश्याम पटेल, वीरगंज, १५ भदौ/
    कोरोना सङ्क्रमितको उपचारमा प्रभावकारी मानिएको कन्भेलसेन्ट प्लाज्मा थेरापी प्रदेश २ मा पनि शुरू भएको छ। नारायणी अस्पताल वीरगंजबाट यो उपचार आरम्भ भएको छ। करीब एक महीनाको कसरतपछि भदौ १४ गते नारायणी अस्पतालको आइसियु कक्षमा उपचाररत एक सङ्क्रमितको उपचार प्लाज्मा थेरापीबाट शुरू गरिएको नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी गराए। सर्लाही, चकरघट्टा गाउँपालिका–३ सुन्दरपुर बस्ने ३५ वर्षीय युवकको उपचार यो विधिबाट शुरू गरिएको हो। ६–७ दिनदेखि सुक्खा खोकी र ५ दिनदेखि श्वासप्रश्वासमा समस्या भएपछि भदौ १२ गते नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका ती युवकमा भदौ १३ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि सोही दिन आइसियुमा सिफ्ट गरिएको थियो। प्रदेश २ मा पहिलोचोटी प्लाज्मा थेरापी विधिबाट उपचार शुरू गर्न नारायणी अस्पतालका स्टोर–कीपर दामोदर अधिकारीले आफ्नो ‘ए पोजेटिभ’ समूहको रगत दान गरेका छन्। नारायणी अस्पतालका चिकित्सकले कोरोनामुक्त भएको तथा १४ दिन बिताएका स्वस्थ युवकले अर्जेन्ट रक्तदान गर्न फेसबूकमा आह्वान गरेको देखेपछि स्टोर–कीपर अधिकारी रक्तदान गर्न तयार भएका थिए।
    गम्भीर अवस्थामा उपचार भइरहेको सर्लाहीका सङ्क्रमितलाई आइसियुमा ‘बिप्याप सपोर्ट’ मा राखिएको छ। उनको अवस्थामा सुधार हुने प्लाज्मा थेरापीमा संलग्न अर्का चिकित्सक डा. प्रह्लाद अधिकारीले जनाए। नारायणी अस्पतालमा यो सेवा शुरू गर्न सहयोग गरेकोमा रक्त सञ्चार केन्द्र वीरगंज परिवार, समाजिक अभियन्ता प्रकाश थारूलगायत सुरक्षा अधिकारी एवं नागरिक समाजप्रति अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार ठाकुरले धन्यवाद व्यक्त गरेका छन्।

Previous Post

१६५ किलो गाँजा बरामद

Next Post

ट्याक्टर नियन्त्रण

Next Post

ट्याक्टर नियन्त्रण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.