• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 11, 2025
23 °c
Birgunj
20 ° Wed
20 ° Thu
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home गृहपृष्ठ

वडा अनुगमन तथा प्रमाणीकरण सम्पन्न

प्रतीक दैनिक by प्रतीक दैनिक
May 19, 2025
in गृहपृष्ठ, स्थानीय
0 0
0
वडा अनुगमन तथा प्रमाणीकरण सम्पन्न
0
SHARES
0
VIEWS
Share on Facebook

प्रस, पोखरिया, ४ जेठ/

नियमित खोप सुदृढीकरण, पूर्ण खोप सुनिश्चितता र दिगोपनको लागि वडा अनुगमन तथा प्रमाणीकरणपश्चात् पूर्ण खोप वडा तथा पालिका सुनिश्चितता घोषणा कार्यक्रम कालिकामाई गापामा सम्पन्न भएको छ ।

कार्यक्रममा पालिका अध्यक्ष एवं पालिकास्तरीय खोप समन्वय समितिका अध्यक्ष वशिष्ठ गुप्ताले आफूले चुनावमा गरेको प्रतिबद्धता पूरा गरिरहेको बताए । उनले स्वास्थ्य, शिक्षा, कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । स्वास्थ्य संस्थामा भएका समस्यालाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको र आगामी दिनमा पनि गरिने बताए । उनले स्वास्थ्य संस्थाहरूमा पहिलेभन्दा अहिले धेरै सुधार भएको बताए । अहोरात्र खटेर काम गरिरहेका महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूको सहयोगले पालिका पूर्ण खोप घोषणा गर्न सहयोग गरेकोमा धन्यवाद दिंदै यसलाई निरन्तरता दिन अनुरोध गर्दै निर्देशन दिएका थिए । जन्मदेखि १५ वर्षमुनिका बालबालिकाले सबै खोप लिएको सुनिश्चितता भएपछि घोषणा गरिएको बताए । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसियाले पूर्ण खोप घोषणा कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरेका थिए । उनले यस कार्यक्रमलाई दिगोपनका लागि बजेट आवश्यक रहेकोले बजेट विनियोजन गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरे ।

कार्यक्रममा उपाध्यक्ष राजमती देवी, वडाध्यक्ष सोनालाल चौरसिया, स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसिया, प्रअ रामजतन प्रसाद, स्वास्थ्य चौकी इन्चार्ज महेन्द्र चौरसिया, डा तेजनाथ तिवारी, खुशमहमद राउत गद्दी, जमुनाप्रसाद चौरसियालगायतले मन्तव्य व्यक्त गरेका थिए । खोप घोषणा कार्यक्रममा सहयोग गरेका स्वास्थ्यकर्मीहरूलाई तथा उत्कृष्ट स्वास्थ्य संस्थालाई सम्मान गरेको थियो । कार्यक्रममा अवकाश पाएका जमुनाप्रसाद चौरसियालाई सम्मान गरेको थियो । कार्यक्रम सञ्चालन धीरजकुमार साहले गरेका थिए ।

Previous Post

ग्रामीण क्षेत्र विद्युत् सेवा अस्तव्यस्त घण्टौंसम्म लाइन नहुँदा जनजीवन प्रभावित

Next Post

Rap group call out publication for using their image in place of ‘gang’

Next Post

Rap group call out publication for using their image in place of 'gang'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.