• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
12 °c
Ashburn
8 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

लकडाउनको विकल्प छैन –प्रजिअ तामाङ

प्रतीक दैनिक by प्रतीक दैनिक
August 27, 2020
in स्थानीय
0 0
0
लकडाउनको विकल्प छैन –प्रजिअ तामाङ
0
SHARES
2
VIEWS
Share on Facebook

प्रस, वीरगंज, ११ भदौ/
    प्रमुख जिल्ला अधिकारी आसमान तामाङले पर्सामा लकडाउनको विकल्प नरहेको बताएका छन्।
    बिहीवार सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै प्रजिअ तामाङले वीरगंजमा बढ्दो सङ्क्रमितको अवस्था र नियन्त्रणको लागि सर्वसाधारण, व्यापारी, सञ्चारकर्मीहरूको भूमिकाबारे छलफल गरेका थिए। छलफलमा उनले पर्सा जिल्लामा लकडाउनको मोडालिटी चेन्ज गर्ने बताए।  
    वीरगंजमा १३ गतेदेखि निषेधाज्ञा समाप्त हुँदैछ र निषेधाज्ञा कायम राख्ने वा नराख्ने विषयमा सरोकारवालासँग छलफल गर्दै प्रमुख जिल्ला अधिकारी तामाङले सञ्चारकर्मीसँग सुझाव मागेका थिए। सञ्चारकर्मीहरूले सीमा क्षेत्रमा प्रहरी इमानदार भए वीरगंजलाई कोरोना सङ्क्रमणबाट मुक्त गर्न सकिने बताएका थिए। पर्साको सीमा क्षेत्रमा तस्करी मौलाएको र भारतीय कामदारहरू दैनिक आउनेजाने गरेको कारण सङ्क्रमितको सङ्ख्या बढेको सञ्चारकर्मीको गुनासो थियो।
    वीरगंजबाट अन्य जिल्लामा जाने व्यक्तिलाई मकवानपुरले रोक लगाएको तर मकवानपुरलगायत अन्य ठाउँबाट वीरगंज आउन कुनै समस्या नभएकोले पर्सा जिल्ला प्रवेशमा कडाइ गर्न सञ्चारकर्मीहरूले आग्रह गरेका थिए।
    पर्साको गाउँपालिकाहरूको आइसोलेशन केन्द्रको अवस्था राम्रो नरहेको र बिरामीको अवस्था बिग्रेपछि वीरगंज ल्याउने गर्दा मृत्यु दर बढेको प्रजिअलाई जानकारी गराएका थिए।  धोबिनी गाउँपालिका–३ मा आज मृत्यु भएका ७२ वर्षीय व्यक्ति आइसोलेशनमा भए पनि समयमा एम्बुलेन्स नपाउँदा उनको ज्यान गएको सञ्चारकर्मीले बताएका थिए।
    छलफलमा सञ्चारकर्मीहरूले नारायणी अस्पताललाई पूर्ण सेवासहित सञ्चालन गर्नुपर्ने, जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले नेशनल मेडिकल कलेजलाई कोभिड अस्पताल बनाउने निर्णय गरेको तर बाबा होटललाई बनाएकोमा स्थानीयको विरोध भएको बताइएको थियो।
    छलफलमा सहभागीहरूले नयाँ प्रजिअ तामाङले राजनीतिक दल, उद्योगी, व्यापारी, स्थानीय तहसँग समन्वय गरी आगामी रणनीति तय गर्न जोड दिएका थिए। पर्सा जिल्लामा राहतको आवश्यकता भए महानगरसँग समन्वय गरी वितरण गर्ने, बैंक, पसल, उपभोग्य वस्तुका पसलहरू खोल्ने विषयमा छलफल भएको थियो।

Previous Post

सङ्क्रमित वडाध्यक्ष घरमैं पञ्चायती गर्छन्

Next Post

पर्सामा सीमा सिलः आवतजावत खुला

Next Post
पर्सामा सीमा सिलः आवतजावत खुला

पर्सामा सीमा सिलः आवतजावत खुला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.