• About
  • Advertise
  • Careers
  • Contact
Sunday, November 16, 2025
20 °c
Birgunj
21 ° Mon
21 ° Tue
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

रौतहटमा फेरि थपियो सशर्त निषेधाज्ञा

प्रतीक दैनिक by प्रतीक दैनिक
August 23, 2020
in स्थानीय
0 0
0
0
SHARES
1
VIEWS
Share on Facebook

प्रस, गरुडा, ७ भदौ/
केही खुकुलो बनाउँदै रौतहटमा निषेधाज्ञाको अवधि एक हप्ताको लागि पुनः थप गरिएको छ। अत्यावश्यक उपभोग्य खाद्यान्न पसल, निर्माण सामग्रीका पसल तथा बैंकहरूलाई विभिन्न शर्तको अधीनमा रही बिहान ७ देखि ११ बजेसम्म खोल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
गत साउन २४ गतेदेखि जारी निषेधाज्ञा भदौ १ देखि ७ गतेसम्म लम्ब्याइएको थियो। यसलाई केही खुकुलो बनाउँदै भदौ ८ देखि १४ गतेसम्मको लागि दोस्रोपटक निषेधाज्ञा थपिएको हो। जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको र सङ्क्रमणको जोखिमको सम्भावनासमेत उच्च रहेकोले जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार भदौ १४ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन्।
नेपाल सरकारद्वारा जारी सबै स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण पालना गराइ बैंक तथा वित्तीय संस्था तथा निर्माण सामग्री ढुवानी तथा खाद्यान्न सामग्री ढुवानीका सवारीसाधन पनि सञ्चालन गर्न दिने निर्णय भएको प्रजिअ यादवले बताएका छन्। तर बैंक तथा वित्तीय संस्थाहरूको सेवा लिन तथा खाद्यान्न सामग्री खरीद गर्न जाँदा–आउँदा उपभोक्ताले सवारीसाधन प्रयोग गर्न नपाउने निर्णय भएको प्रजिअ यादवले बताए।
निषेधाज्ञाको अवधिमा खाद्यान्न तथा तरकारी खरीद गर्ने निहँुमा अत्यधिक मात्रामा मोटरसाइकलको प्रयोग हुन थालेपछि सवारीसाधन प्रयोगमा रोक लगाइएको हो।
विक्रेता तथा उपभोक्ताहरूले सेनिटाइजर, मास्क तथा पञ्जाको अनिवार्य प्रयोग गर्नुपर्ने, मास्क नलगाइ आउने उपभोक्तालाई मालसामान बिक्री वितरण नगर्ने तथा अनिवार्यरूपमा भौतिक दूरी कायम गरी बिक्री वितरण गर्नुपर्ने शर्त राखिएको र स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने गराउने, कार्यान्वयवनमा अवरोध गर्ने गराउने, शर्त पालना नगर्नेउपर सङ्क्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कडा कारबाही गरिने प्रजिअ यादवले बताएका छन्।
जिल्लाका विभिन्न ठाउँमा सानातिना हाटबजार, मुख्यतः तरकारी बजारमा भीडभाड हुन थालेको गुनासो बढेपछि प्रजिअ यादवले भीडभाड नगर्न आग्रह गर्दै महामारीबाट जोगिन र जोगाउन सबै पक्षलाई गम्भीर हुन आग्रह गरेका छन्।

Previous Post

धानबालीमा मलको मात्रा नमिल्दा गबारो कीराको प्रकोप

Next Post

हवाई फायर गरी गोलिया नियन्त्रण

Next Post
हवाई फायर गरी गोलिया नियन्त्रण

हवाई फायर गरी गोलिया नियन्त्रण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.