• About
  • Advertise
  • Careers
  • Contact
Saturday, December 13, 2025
6 °c
Ashburn
11 ° Sun
2 ° Mon
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

रौतहटमा तीन सय शय्याको आइसोलेशन सञ्चालन

प्रतीक दैनिक by प्रतीक दैनिक
August 24, 2020
in स्थानीय
0 0
0
रौतहटमा तीन सय शय्याको आइसोलेशन सञ्चालन
0
SHARES
0
VIEWS
Share on Facebook

प्रस, गरुडा, ८ भदौ/
    रौतहटमा तीन सय शय्याको व्यवस्थित आइसोलेशन सेन्टर सञ्चालनमा आएको छ। देवाहीगोनाही नगरपालिकाको धरहरीमा सञ्चालित जय किसान पोलिटेक्निकल इन्स्टिच्युटको भवनमा व्यवस्थित कोरोना विशेष अस्थायी आइसोलेशन सेन्टर सञ्चालनमा आएको हो।
    रौतहटमा व्यवस्थित आइसोलेशनको अभावमा सङ्क्रमितहरू घरमैं बस्नुपर्ने, होम आइसोलेशनमा बस्दा स्वास्थ्यकर्मीको पहुँच नहुने गुनासो आएको र होम आइसोलेशनमा बस्ने सङ्क्रमितमध्ये कतिपय बजार निस्कने गरेको पाइएपछि व्यवस्थित आइसोलेशन सेन्टरको आवश्यकता महसूस गरिएको थियो।
    रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको पहलमा जिल्लाका सम्पूर्ण स्थानीय तहको सहयोगमा व्यवस्थित आइसोलेशन सेन्टर निर्माण गरिएको हो।
    गत हप्ता सबै स्थानीय तहका प्रमुखहरूले जिल्लामा व्यवस्थित आइसोलेशन सेन्टर निर्माण र सञ्चालन गर्न पाँच लाख रुपियाँ दिने निर्णय गर्नुका साथै देवाहीगोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्रप्रसाद पटेलको संयोजकत्वमा आइसोलेशन सेन्टर व्यवस्थापनको लागि उपसमिति निर्माण भएको थियो।
    जिल्लामा पिसिआर परीक्षण गर्न जिल्ला अस्पताल गौरलाई प्राविधिकरूपमा तयार पारिंदै छ। पिसिआर मेशिन आउने तयारीमा रहेकोले जिल्ला अस्पताललाई प्राविधिकरूपमा तयार पारिन थालेको डा कृष्णा साहले जानकारी दिएका छन्।
    सञ्चालनमा आएको आइसोलेशन सेन्टरमा एकजना मेडिकल अधिकृतको मातहतमा स्वास्थ्य प्राविधिकसहित चारजनाको टोली खटाइएको र थप स्वास्थ्यकर्मी तथा कर्मचारी खटाउने तयारी भइरहेको डा साहले बताएका छन्।
    द्रुत गतिमा निर्माण भएको व्यवस्थित आइसोलेशन सेन्टरको प्रजिअ यादव, जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्का, सशस्त्र प्रहरी उपरीक्षक सूर्यसेन ओली, राष्ट्रिय अनुसन्धानका प्रमुख प्रउ अभिनय सिंह, नेपाली सेनाका कर्णेल सामन्तध्वज खाँण तथा केही स्थानीय तहका प्रमुखहरूले संयुक्त निरीक्षण गरेपछि आइसोलेशन सेन्टर सञ्चालनमा आएको हो।

Previous Post

वीरगंज भन्सारको राजस्वमा गिरावट

Next Post

दीर्घरोगीलाई गापाको सहयोग जारी

Next Post
दीर्घरोगीलाई गापाको सहयोग जारी

दीर्घरोगीलाई गापाको सहयोग जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.