• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
12 °c
Ashburn
8 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार

रौतहटका सबै सङ्क्रमित भारतबाट आएका, आइसोलेशन वार्डको अभाव

प्रतीक दैनिक by प्रतीक दैनिक
May 25, 2020
in समाचार, स्थानीय
0 0
0
0
SHARES
1
VIEWS
Share on Facebook

राधेश्याम पटेल, वीरगंज, १२ जेठ/
प्रदेश २ को रौतहटमा आज सोमवार थपिएका २६ जना सङ्क्रमित पुरुष भारतका विभिन्न राज्यबाट केही दिनअघि रौतहट आएको खुलासा भएको छ।
रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार उनीहरू १० दिनअघि भारतका मुम्बई, दिल्ली, पटना, लखनउ, इलाहाबाद, नोयडा, गुजरातका विभिन्न शहरलगायतबाट रेलको यात्रा गरी रौतहट आएका थिए। भारतबाट आएदेखि नै उनीहरूलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राखिएको थियो। २६ जनामध्ये राजपुर फरहदवा नगरपालिकाको विभिन्न वडाका २४ जना र ईशनाथ नगरपालिकाका २ जना गरी जम्मा २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। यसअघि रौतहटमा २१ जना कुल सङ्क्रमित भेटिएकोमा ३ जना निको भएर घर फर्किसकेका छन् भने १८ जना गौरस्थित गौर नर्सिङ इन्स्टिच्यूटको आइसोलेशनमा छन्। अब रौतहटमा सङ्क्रमितहरूको सङ्ख्या ४७ पुगेको छ ।
आइसोलेशन वार्डको अभाव
रौतहटमा पछिल्लोपटक कोरोना सङ्क्रमित बढ्न थालेपछि आइसोलेशन वार्डको अभाव भएको छ।
आइसोलेशन वार्ड अभाव भएपछि थप अस्पताल तथा क्वारेन्टाइनलाई नै आइसोलेशन वार्ड बनाउने विषयमा पहल भइरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताएका छन्। जिल्लामा हाल १८ वटा पालिकाको ४९ वटा क्वारेन्टाइनमा हिजोसम्म भारतबाट रौतहट आएका २ हजार ६ सय ५० जनालाई राखिएको छ।
भारतबाट आउनेहरू करीब २० प्रतिशतमा सङ्क्रमण पुष्टि हुन थालेपछि कम्तीमा १ हजार शøयाको आइसोलेशन वार्डको आवश्यकता जिल्लामा रहेको प्रजिअ घिमिरेले बताए। गौर अस्पतालकै चिकित्सकको सहकार्यमा रौतहटका कुन अस्पताल, कलेज वा विद्यालयलाई आइसोलेशन बनाउन सकिन्छ भन्ने विषयमा छलफल चलिरहेको उनले जानकारी गराएका छन्।

Previous Post

पोखरिया क्वारेन्टाइनबाट एकजना भागे

Next Post

केराउसहित ट्रक नियन्त्रणमा

Next Post
केराउसहित ट्रक नियन्त्रणमा

केराउसहित ट्रक नियन्त्रणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.