• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 11, 2025
23 °c
Birgunj
20 ° Wed
20 ° Thu
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home गृहपृष्ठ

रोटरी क्लबको आयोजनामा मेहदी तालीम

प्रतीक दैनिक by प्रतीक दैनिक
June 6, 2025
in गृहपृष्ठ, स्थानीय
0 0
0
0
SHARES
1
VIEWS
Share on Facebook

प्रस, वीरगंज, १४ जेठ/

महिलाहरूको सीप विकास र स्वरोजगार अभिवृद्धिको लक्ष्यसहित रोटरी क्लब, वीरगंजले आयोजना गरेको सात दिने मेहदी तालीम बुधवार सम्पन्न भएको छ ।

रोटरी क्लब वीरगंजका अध्यक्ष निर्मल खत्रीले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै तालीमले महिलाहरूलाई आफ्नै खुट्टामा उभिन सहयोग गर्ने बताए । उनले विशेषगरी गरीब तथा विपन्न वर्गका महिलाहरूलाई लक्षित गरी तालीम प्रदान गरिएको र यसले स्वरोजगारतर्फको यात्रा सहज बनाउने दाबी गरे ।

क्लबकी सदस्य तथा तालीम संयोजक श्वेता गुप्ताले महिलालाई आत्मनिर्भर बनाउने प्रयासस्वरूप सात दिने मेहदी तालीम आयोजना गरिएको बताइन् । उनले सीप सिकेर महिलाहरू आर्थिकरूपमा सबल बन्ने दाबी गरिन् ।

तालीममा सृजना चौधरी, शबाना खातुन र रञ्जना चौधरीले सहभागीहरूलाई व्यावसायिक मेहदी कला सिकाएका थिए ।

कार्यक्रममा क्लबका उपाध्यक्ष अमित गुप्ता, सदस्यहरू डा प्रेरणा प्रियदर्शिनी, पूजा खत्री, कल्पना भगत, श्वेता अग्रवाल, कृति चौधरी, दीपा रूँगटालगायतको सहभागिता थियो ।

Previous Post

विद्यार्थीलाई पोशाक वितरण

Next Post

मानवसेवा आश्रम वीरगंजको आठ वर्षे यात्रा

Next Post
मानवसेवा आश्रम वीरगंजको आठ वर्षे यात्रा

मानवसेवा आश्रम वीरगंजको आठ वर्षे यात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.