• About
  • Advertise
  • Careers
  • Contact
Saturday, December 13, 2025
6 °c
Ashburn
11 ° Sun
2 ° Mon
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

राहत वितरण नहुँदा कुहियो

प्रतीक दैनिक by प्रतीक दैनिक
September 7, 2020
in स्थानीय
0 0
0
0
SHARES
0
VIEWS
Share on Facebook

प्रस, रौतहट, २२ भदौ/
    प्रदेश सरकारबाट प्राप्त राहत बौधीमाई नगरपालिका–६ वडा कार्यालयले वितरण नगर्दा कुहिएको छ।
    प्रदेश सरकारले घरेलु तथा साना उद्योग कार्यालय गौरमा पठाएको राहत सो कार्यालयले बौधीमाई नगरपालिकालाई हस्तान्तरण गरेको थियो। नगरपालिकाले मातहतका वडा कार्यालयहरूमा पठाएको राहतमध्ये वडा नं. ६ मा वितरण गर्दा विवाद भएपछि वडामा थन्काएर राखिएको थियो। अतिविपन्न, विपन्न, गरीब, दलित, अपाङ्ग, दैनिक ज्याला मजदूरी गर्नेहरूलाई वितरणको लागि पठाइएको राहत प्याकेज वितरणमा विवाद भएको थियो।
    हुनेखाने धनीले पनि राहत माग गरेपछि वडा कार्यालयले सर्वदलीय बैठक बसाएको थियो। सो बैठकले थप २ सय परिवारका लागि राहत माग गरेको थियो। तर राहत नआएको कारण ६५ परिवारका लागि प्रदेश सरकारले पठाएको राहत वितरण हुन सकेन। वडाध्यक्ष हृदयनारायण यादवले राहत वितरणमा विवाद भएपछि वडा कार्यालयमा राखिएको बताए। उनले लक्षित वर्ग, अतिविपन्न, विपन्न, गरीब, दलित, अपाङ्ग, दैनिक ज्याला मजदूरी गर्नेहरूलाई वितरण गर्न खोज्दा राजनीतिक अवरोध सृजना गरिएकोले वितरण हुन नसकेको बताए।
    स्थानीय नेकपाका नेता जमील अख्तर देवानले राहत वितरण नहुँदा कुहिएको र वडा कार्यालयबाट हिंड्दा डुङ्डुङ गन्हाउने गरेको बताए। उनले वडा कार्यालयबाट जाँदा नाक थुन्नुपर्ने अवस्था भएको बताएका छन्। तोकिएको राहत लक्षित वर्गलाई वितरण गर्न नसक्नु वडा कार्यालयको कमजोरी भएको उनले बताए।

Previous Post

नगरपालिकाको मापदण्ड पालना भएन

Next Post

चिकित्सकको लापर्बाहीले बिरामीको मृत्यु भएको आरोप

Next Post
चिकित्सकको लापर्बाहीले बिरामीको मृत्यु भएको आरोप

चिकित्सकको लापर्बाहीले बिरामीको मृत्यु भएको आरोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.