• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 8, 2025
26 °c
Ashburn
22 ° Sat
21 ° Sun
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

मकवानपुरमा निषेधाज्ञा, राजमार्ग बन्द

प्रतीक दैनिक by प्रतीक दैनिक
August 11, 2020
in स्थानीय
0 0
0
मकवानपुरमा निषेधाज्ञा, राजमार्ग बन्द
0
SHARES
1
VIEWS
Share on Facebook

प्रस, मकवानपुर, २७ साउन/
मकवानपुरमा मङ्गलवार राति १२ बजेदेखि अनिश्चिनकालीन निषेधाज्ञा शुरू भएको छ । हेटौंडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र र मनहरी राजमार्ग
क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा नगर क्षेत्रमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि जिल्ला सुरक्षा समिति मकवानपुरको बैठकको निर्णय अनुसार उपमहानगर पालिकाको क्षेत्रदेखि पाँच सय मिटर आसपासका क्षेत्र र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरिएको मकवानपुरका
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताएका छन् । निषेधाज्ञा अवधिमा सो क्षेत्रको राजमार्गमा अति आवश्यकबाहेक कुनै पनि सवारी चल्न नपाउने भएको छ । राजमार्गमा कडाइ गर्नका लागि मकवानपुर र बाराका सीमा क्षेत्र चुरियामाईस्थित राजमार्गमा र चितवन–मकवानपुरको सीमा क्षेत्र लोथरमा थप अस्थायी सुरक्षा पोस्ट खडा गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी गराएको छ ।
निषेधाज्ञ जारी गरिएको क्षेत्रमा आधिकारिक प्रमाणसहितको एम्बुलेन्स, दूध, तरकारी, खानेपानीका गाडी सञ्चालन गर्न सकिनेछ । त्यसैगरी, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, शववाहन, फोहोर व्यवस्थापन एवं दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षा निकायका सवारीले मात्रै आवागमन गर्न पाउने निषेधाज्ञाको सूचनामा उल्लेख छ ।
निषेधाज्ञा जारी क्षेत्रमा खाद्यान्न पसल, पेट्रोलपम्प, ग्यास डिपो, औषधिपसल खुला रहने र सोमध्ये खाद्यान्नको पसल बिहान ५ देखि ९ बजेसम्म खोल्न पाइने भएको छ ।
सरकारी तथा निजी कार्यालयहरू, गैरसरकारी, बैंक तथा वित्तीय संस्थाहरू एवं सहकारीबाट प्रदान हुने सबै सेवा बन्द गर्न जिप्रकाले आग्रह गरेको छ । उद्योग कारखाना भने कामदार तथा कर्मचारीलाई उद्योग परिसरको क्वारेन्टाइनमा राखेर सञ्चालन गर्न सकिने प्रजिअ नेपालले बताए ।

Previous Post

सत्तारूढ दलबाटै प्रहरीको विरोधमा प्रदर्शन

Next Post

सङ्क्रमित स्वास्थ्यकर्मी स्वस्थ भएपनि सेवा सुचारु भएन

Next Post

सङ्क्रमित स्वास्थ्यकर्मी स्वस्थ भएपनि सेवा सुचारु भएन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.