• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 11, 2025
21 °c
Birgunj
20 ° Wed
20 ° Thu
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home गृहपृष्ठ

बिरामी कालगतिले मरेको हो –एनएमसी

प्रतीक दैनिक by प्रतीक दैनिक
May 26, 2025
in गृहपृष्ठ, स्थानीय
0 0
0
बिरामी कालगतिले मरेको हो –एनएमसी
0
SHARES
1
VIEWS
Share on Facebook

प्रस, वीरगंज, ११ जेठ/

नेशनल मेडिकल कलेज वीरगंजमा शनिवार मध्यरातमा एकजनाको मृत्युलाई लिएर केहीबेर बबाल भएको थियो । वीरगंज महानगरपालिका–१५ निवासी ७० वर्षीय चन्देश्वर सिंहको मध्यरात सवा १२ बजे उपचारको क्रममा मृत्यु भएको कलेजले दाबी गरेको छ । तर सिंहका आफन्तजनले उनको मृत्युपश्चात् पनि कलेजले आइसियूमा भर्ना गरेर उपचार गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।

सिंहको मृत्यु भएपछि कलेजका चिकित्सकले आकस्मिक कक्षबाट आइसियूमा भर्ना गर्न खोजेको परिवारजनको आरोप रहेको छ । यसबारेमा कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले सिंहलाई शनिवार बिहान पौन १२ बजे कलेजको आकस्मिक कक्षमा भर्ना गरिएको र डा सविना थापा, डा अतुलेश चौहान र डा आतिश साहले निजको उपचार गरेका तथा इसिजी, पिपिआरलगायतको जाँच गर्दा बिरामीको मुटुको घडकन चलेपछि उनलाई राति १२ः१० बजे आइसियूमा भर्ना गर्न सुझाएको बताए ।

सो क्रममा आइसियूतर्फ लैजाने क्रममा सिंहको बाटोमा मृत्यु भएको र परिवारजनले सो आरोप लगाएको बताए । उनले अस्पतालको चिकित्सकीय उपचारलगायतका गतिविधिहरू सिसिटिभी फुटेजमा स्पष्ट हेर्न सकिने दाबी गरे ।

अस्पताल प्रशासनले बिरामीको अवस्था र सिसिटिभी फुटेज हेर्न आग्रह गरेपछि मृतकका आफन्तले शव बुझेर लगेको उनको भनाइ छ । अस्पतालबाट बिरामीको उपचारमा कुनै लापरवाही नभएको र आकस्मिक कक्षबाट आइसियूमा भर्नाका लागि लैजाने क्रममा बिरामीको मृत्यु भएको भन्दै प्रेस सल्लाहकार अन्सारीले कलेज प्रशासनसँग घटनाको प्रमाण सुरक्षित रहेको र यसबारेमा सरोकारवालाहरूले हेर्न सक्ने बताए ।

उनले हिजो रातिको घटनापछि शव बुझेर परिवारजन बाहिरिएका र अहिलेसम्म सम्पर्कमा नआएको बताए । यसबारेमा कलेजविरुद्ध गरिएको अनावश्यक प्रचारबाजीमा सत्यता नरहेको उनले दाबी गरे ।

Previous Post

नर्सिड्ढा छात्रालाई उत्प्रेरणात्मक तालीम

Next Post

यस वर्षको विपद्बाट २० लाख नागरिक प्रभावित हुने अनुमान

Next Post
यस वर्षको विपद्बाट २० लाख नागरिक प्रभावित हुने अनुमान

यस वर्षको विपद्बाट २० लाख नागरिक प्रभावित हुने अनुमान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.