• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
13 °c
Ashburn
9 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

बर्थिङ सेन्टर बन्द भएपछि गर्भवतीलाई समस्या

प्रतीक दैनिक by प्रतीक दैनिक
August 28, 2020
in स्थानीय
0 0
0
बर्थिङ सेन्टर बन्द भएपछि गर्भवतीलाई समस्या
0
SHARES
1
VIEWS
Share on Facebook

प्रस, सेढवा, १२ भदौ/
जीराभवानी गाउँपालिकामा रहेको एकमात्र बर्थिङ सेन्टर बन्द भएपछि गर्भवती महिलाहरूलाई समस्या भएको छ।
कोरोना सङ्क्रमण भएपछि बर्थिङ सेन्टरमा कार्यरत दुईजना स्वास्थ्यकर्मी आइसोलेट भएका र उनीहरू स्वस्थ नभइसकेको अवस्थामा सेवा बन्द गरिएको सेढवा स्वास्थ्य चौकीका इन्चार्ज ज्ञानकिशोर प्रसादले बताए। सुत्केरी महिलाहरूको सेवामा कार्यरत दुवै स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि जीराभवानी गापाको सेढवा स्वास्थ्य चौकीमा बर्थिङ सेवा बन्द गरिएको र अन्य सेवा सुचारु रहेको उनले बताए।
सेढवा स्वास्थ्य चौकीमा मासिक तीसजना गर्भवती महिलाहरूलाई प्रसूति गराइन्थ्यो। सेवा बन्द भएपछि यस क्ष्Fेत्रका महिलाहरू ठोरी गापाको विजयबस्ती स्वास्थ्य चौकीमा जानुपरेको छ। सेढवा स्वास्थ्य चौकीमा जीराभवानी गापाका साथै जगरनाथपुर गापाबाट पनि गर्भवती महिलाहरू सेवा लिन आउँथे। ठोरी गापाकै सुवर्णपुरमा रहेको स्वास्थ्यचौकीमा गर्भवती महिलाहरूको उपचार नभएको स्थानीय महिलाहरूले बताएका छन्। उनीहरूले सेढवाबाट नजीक पर्ने सुवर्णपुर लैजाँदा एकजना गर्भवती महिलाको उपचार नभएको र पछि विजयबस्ती लैजानुपरेको बताए।
सेढवा स्वास्थ्य चौकीको बर्थिङ सेन्टर बन्द भएपछि जीराभवानीलगायत आसपास गापाका महिलाहरूलाई सुत्केरी गराउन समस्या भएको छ। अहिले यो क्षेत्रमा पटेर्वासुगौली गापाको निचुटा स्वास्थ्य चौकी, ठोरी गापाको विजयबस्ती, छिपहरमाई गापाको तुलसीबर्वामा बर्थिङ सेन्टर सञ्चालनमा छन्। तर सबैको लागि सेढवा स्वास्थ्य चौकी सहज थियो।

Previous Post

आठजना विशेषज्ञ चिकित्सकमध्ये पाँचजनाको होटलमैं बास

Next Post

मध्य नेपालको चौथो वार्षिकोत्सव सम्पन्न

Next Post
मध्य नेपालको चौथो वार्षिकोत्सव सम्पन्न

मध्य नेपालको चौथो वार्षिकोत्सव सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.