• About
  • Advertise
  • Careers
  • Contact
Saturday, December 13, 2025
6 °c
Ashburn
11 ° Sun
2 ° Mon
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

बज्जिकाको ४०औं साहित्य गोष्ठी सम्पन्न

प्रतीक दैनिक by प्रतीक दैनिक
September 6, 2020
in स्थानीय
0 0
0
बज्जिकाको ४०औं साहित्य गोष्ठी सम्पन्न
0
SHARES
1
VIEWS
Share on Facebook

प्रस, गरुडा, २१ भदौ/
    बज्जिका साहित्य सङ्गम रौतहटको चालीसौं साहित्य गोष्ठी सम्पन्न भएको छ।
    सङ्गमका अध्यक्ष श्याम सहनी चन्द्रांशुको अध्यक्षतामा गरुडा नपा–५ महम्मदपुरस्थित आँप–बगैंचामा सम्पन्न गोष्ठीमा सहभागी हरेक सर्जक पर्याप्त सामाजिक दूरी राखी भुइँमा बोरा ओछ्याएर बसेका थिए।
    कोठामा कार्यक्रम गर्दा कोरोना सङ्क्रमण हुने त्रासले खुला आँप–बगैंचामा गरिएको संस्थाका कोषाध्यक्ष किशुनदयाल यादव श्रीकृष्णले बताएका छन्।
    कार्यक्रममा सर्लाहीका बज्जिका साहित्यकारद्वय सञ्जय सुदामा, रूपेश पटेलका साथै सङ्गीता सहनी, रेणु गुप्ता, शेख चाँद अलि, केदार यादव, सञ्जय मित्र, मनोजकुमार चौधरी, श्याम चन्द्रांशु, किशुनदयाल यादव श्रीकृष्णलगायतले कविता, मुक्तक, कथा तथा गीत वाचन गरेका थिए।
    गत फागुनमा कार्यक्रम सम्पन्न भएपछि कोरोनाको कारण बन्द रहेको नियमित साहित्य गोष्ठी नयाँ परिवेशमा नयाँ किसिमले सुरुआत गरिएको र अब फेरि कार्यक्रमले नियमितता पाउने अध्यक्ष चन्द्रांशुले बताएका छन्।

Previous Post

५१० नमूना परीक्षणमा २६ सङ्क्रमित भेटिए

Next Post

हरपुरको आइसोलेशनबाट १५ जनाको बिदाइ

Next Post
हरपुरको आइसोलेशनबाट १५ जनाको बिदाइ

हरपुरको आइसोलेशनबाट १५ जनाको बिदाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.