• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 14, 2025
18 °c
Birgunj
21 ° Sat
21 ° Sun
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

प्लाज्मा थेरापी गरिएका सङ्क्रमितको ६ दिनपछि मृत्यु

प्रतीक दैनिक by प्रतीक दैनिक
September 7, 2020
in स्थानीय
0 0
0
0
SHARES
0
VIEWS
Share on Facebook


राधेश्याम पटेल, वीरगंज, २२ भदौ/
    वीरगंजमा पहिलोपटक प्लाजा थेरापीबाट उपचार हुँदै गरेको एकजना सङ्क्रमितको मृत्यु भएको छ। नारायणी अस्पतालको आइसियू कक्षमा उपचाररत सर्लाही, चकरघट्टा–३, सुन्दरपुरका ३५ वर्षीय सङ्क्रमितको मृत्यु भएको हो। आइतवार बिहान १० बजेर २ मिनेटमा उनको मृत्यु भएको हो।
    प्लाजमा थेरापी उपचार विधिबाट सुधारोन्मुख रहेका निजको आइतवार बिहान अचानक मुटुको ढुकढुकी रोकिएर मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।
    उनी भदौ १३ गते अस्पताल भर्ना भएका थिए र १४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। “उनी डिआइसी स्टेजबाट फर्किएका थिए,” नारायणी अस्पतालका एकजना चिकित्सकले भने, “डिआइसी चरणबाट फर्केका १०० जना बिरामीमा पाँचजना मात्र बाँच्ने अध्ययनले देखाएको छ, प्लाजामा थेरापी गरेपछि उनको अवस्था सुधारोन्मुख थियो, तर आज उनको निधनले नारायणी अस्पतालका सम्पूर्ण चिकित्सक दुःखी छौं।”
    डिआइसी चरण भनेको शरीरका विभिन्न अङ्गबाट आन्तरिक रक्तस्राव हुनु हो, त्यस्ता बिरामी बाँच्दैनन्, तर पनि प्लाज्मा थेरापी उपचार बिधिबाट उनको ज्यान बचाउने चिकित्सकहरूको सोच थियो। जुन सफल हुन सकेन। प्लाज्मा थेरापीबारे अझै थुप्रै अनुसन्धान हुनु जरुरी छ, प्लाज्मा थेरापीबाट सबै सङ्क्रमित निको नै हुन्छन् भन्ने विश्वास हटाउनुपर्छ, नारायणी अस्पतालका चिकित्सकहरूको भनाइ छ। चितवनमा पनि एकजना सङ्क्रमितको प्लाज्मा थेरापीबाट उपचार भइरहेको अवस्थामा मृत्यु भएको थियो।

Previous Post

जमैका हारेको खेलमा सन्दीपको किफायती बलिङ

Next Post

उपचारको क्रममा बिरामीको मृत्यु

Next Post

उपचारको क्रममा बिरामीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.