• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 8, 2025
8 °c
Beijing
12 ° Sun
10 ° Mon
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

प्रहरी निरीक्षकसहित २४ जना सङ्क्रमित

प्रतीक दैनिक by प्रतीक दैनिक
August 20, 2020
in स्थानीय
0 0
0
0
SHARES
0
VIEWS
Share on Facebook

प्रस, सिराहा, ४ भदौ/
    प्रहरी निरीक्षकसहित सिराहाका २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
    जिल्ला स्वास्थ्य कार्यालय सिराहाले बुधवार साँझ दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख तथा प्रहरी निरीक्षक जनक पुरी र सोही कार्यालयमा कार्यरत १० जना प्रहरीसहित गोलबजारका चारजना सर्वसाधारणमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। गोलबजारका चारजना सङ्क्रमित कन्ट्याक्ट ट्रेसिङमा परी स्वाब परीक्ष्Fण गर्दा उनीहरूमा सङ्क्रमण फेला परेको हो।
    जिल्लाको सिराहा नगरपालिका वडा नं १६ मा रहेको इलाका प्रहरी कार्यालय माडरमा पनि प्रहरी सहायक निरीक्षकसहित पाँचजना स्थानीय पुरुष र चारजना महिलामा सङ्क्रमण पुष्टि भएको छ। कन्ट्याक्ट ट्रेसिड्ढा आधारमा पिसिआर जाँच गर्दा उनीहरूमा सङ्क्रमण देखिएको हो।
    त्यसैगरी, गोलबजार नगरपालिका वडा नं १४ मा एकजना र नरहा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एकजना पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ। सिराहा जिल्लामा हाल ८७ जना कोरोना सङ्क्रमित उपचाररत छन्। यसअघि इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुखमा कार्यरत प्रहरी नायब उपरीक्षक सन्तु जैसवालसहित एक प्रहरी र तीनजना थुनुवामा कोरोना सङ्क्रमण फेला परेको थियो।
    आइसोलेशनमा रहेकामध्ये बिहीवार पाँचजनाले कोरोनालाई जितेर घर फर्किएका छन्।

Previous Post

४२५ किलो केराउ बरामद

Next Post

लालबन्दीमा २४ जना सङ्क्रमित थपिए

Next Post

लालबन्दीमा २४ जना सङ्क्रमित थपिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.