• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 14, 2025
17 °c
Birgunj
21 ° Sat
21 ° Sun
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

पोखरियामा रास्वपाको नगर भेला

प्रतीक दैनिक by प्रतीक दैनिक
July 7, 2024
in स्थानीय
0 0
0
पोखरियामा रास्वपाको नगर भेला
0
SHARES
1
VIEWS
Share on Facebook

प्रस, पोखरिया, २२ असार/

राष्ट्रिय स्वतन्त्र पार्टीको पोखरिया नगरपालिकामा शनिवार प्रथम नगर भेला सम्पन्न भएको छ।

कार्यक्रममा केन्द्रीय सदस्य डा नन्दन यादवले देशमा भएको भ्रष्टाचारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले अन्त्य गर्ने बताए। उनले जनताको पक्षमा काम गर्ने र देशलाई निकास दिने रास्वपाको विकल्प नरहेको दाबी गरे।

उनले देशमा भएका ठूला काण्डहरू ठूला दल भनाउँदाहरूबाट हुने गरेको आरोप लगाए।

उनले अहिले बनेको नयाँ समीकरण सविधान संशोधनको नाममा आफूले गरेका भ्रष्टाचार ढाकछोप गर्नका लागि भएको बताए। उनले आगामी निर्वाचनमा रास्वपा देशको ठूलो दल हुने बताए।

जिल्ला संयोजक हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य सुदीप प्रजापति, देवकुमारी कँडेल, उपसंयोजक तुलसा भण्डारी, क्षेत्रीय संयोजक शामे अलि, पूर्व जिल्ला संयोजक दिलीप कुर्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए। भेलाले प्रदीप पटेलको संयोजकत्वमा ११ सदस्यीय नगर तदर्थ समिति गठन गरेको छ।

उपसंयोजक बैधनाथ ठाकुर, सचिव खलिल मियाँ तेली, प्रतिमा देवी, सदस्य दिलीप साहलगायत छन्।

Previous Post

गरुडा नपाका प्रमुख जयसवालद्वारा लाखौं हिनामिना

Next Post

खेतीयोग्य जमीनको मूल्य ५० प्रतिशतले वृद्धि

Next Post
खेतीयोग्य जमीनको मूल्य ५० प्रतिशतले वृद्धि

खेतीयोग्य जमीनको मूल्य ५० प्रतिशतले वृद्धि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.