• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 11, 2025
21 °c
Birgunj
20 ° Wed
20 ° Thu
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home गृहपृष्ठ

पाउरोटी र आइसक्रिम उद्योगमा छापा

प्रतीक दैनिक by प्रतीक दैनिक
May 27, 2025
in गृहपृष्ठ, स्थानीय
0 0
0
0
SHARES
0
VIEWS
Share on Facebook

प्रस, कलैया, १२ जेठ/

बाराको कलैया उपमहानगरपालिकामा सञ्चालित दुईवटा उद्योगलाई जिल्ला प्रशासन कार्यालय, बाराले मापदण्ड पूरा नगरेको कसूरमा सोमवार दण्डित गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, बाराका सहायक प्रजिअ छविरमण भट्टराई नेतृत्वको टोलीले आज कलैया उपमहानगर–१८ मोतिसरमा सञ्चालित खुश्बु पाउरोटी उद्योग र कलैया उपमहानगरपालिका–६ कृषि बजारमा सञ्चालित प्रेम कुल्फी एन्ड आइसक्रिम उद्योगमा छापामारी गरेको थियो । छापामारीको क्रममा खुश्बु पाउरोटी उद्योगमा मापदण्ड पूरा नरहेको र पाउरोटी बनाउने कारखानामा सरसफाइ कमजोर रहेको तथा खाद्यान्न भण्डारणको अवस्था पनि सन्तोषजनक नपाएपछि रु एक लाख जरिवाना गरिएको थियो । यसैगरी, प्रेम कुल्फी एन्ड आइसक्रिम उद्योग इजाजत नलिएर सञ्चालनमा रहेको, आइसक्रिममा लेवल नराखी बिक्री गर्दै आएको र कारखानालाई सफाइ मापदण्डमा नराखेको कसूरमा ७० हजार जरिवाना गरिएको सप्रजिअ भट्टराईले बताए ।

दुवै उद्योगलाई सात दिनभित्र सम्पूर्ण कागजात प्रमाणपत्रसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगंजमा उपस्थित हुनेसमेत निर्देशन दिइएको छ ।

छापामारीमा गुणस्तर तथा नापतौल कार्यालय वीरगंजका निरीक्षक हरिभजन त्रिपाठी, वाणिज्य कार्यालय वीरगंजका प्रतिनिधि मधुरेशप्रसाद साह, घरेलु तथा साना उद्योग कार्यालय बाराका प्रमुख देवेन्द्रकुमार झा, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक प्रकाश खड्कालगायतको सहभागिता थियो ।

Previous Post

एमसिएल : बारा, धनुषा, सप्तरी र रौतहट सेमिफाइनलमा

Next Post

मधेसमा उद्यमशीलता र स्टार्टअप विषयक सेमिनार

Next Post
मधेसमा उद्यमशीलता र स्टार्टअप विषयक सेमिनार

मधेसमा उद्यमशीलता र स्टार्टअप विषयक सेमिनार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.