• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 8, 2025
26 °c
Ashburn
22 ° Sat
21 ° Sun
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार प्रमुख समाचार

पर्सा, बारा र सप्तरीका ११७ जना सङ्क्रमित थपिए

प्रतीक दैनिक by प्रतीक दैनिक
August 19, 2020
in प्रमुख समाचार
0 0
0
पर्सा, बारा र सप्तरीका ११७ जना सङ्क्रमित थपिए
0
SHARES
1
VIEWS
Share on Facebook

राधेश्याम पटेल, वीरगंज, ३ भदौ/
    नारायणी प्रयोगशालाले मङ्गलवार राति सार्वजनिक गरेको रिपोर्ट अनुसार पर्सा, बारा र सप्तरीका ३६ जना महिलासहित ११७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ। सोमध्ये पर्साका १११ जना, बाराका ५ जना र सप्तरीका एकजना रहेका छन्।
    पर्साको बहुदरमाई नगरपालिकामा ९० जना सङ्क्रमित भेटिएका छन्। यसअघि, बहुदरमाई नगरपालिकाका प्रमुख नितेन्द्रप्रसाद साहलाई कोरोना पुष्टि भएपछि उनको कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरूको परीक्षण गर्दा यति ठूलो मात्रामा सङ्क्रमित भेटिएको स्वास्थ्य कार्यालय, पर्साले जनाएको छ।
    ११४ जनामध्ये गण्डक अस्पतालमा उपचाररत वीरगंज–५ रेशमकोठीकी एकजना ४० वर्षीया महिलाको पनि रिपोर्ट पोजेटिभ आएको छ।
    त्यसैगरी, वीरगंज महानगरभित्र ६ जना, जीराभवानी गाउँँपालिकामा ४ जना र एकजना छिपहरमाई गाउँँपालिकाका रहेका छन्। नारायणी वयोधा अस्पताल गण्डकका ६ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ। नेपाली सेनाको चण्डीप्रसाद गणका ४ जना सैनिक, भारतीय महावाणिज्य दूतावास वीरगंजमा कार्यरत एकजना ३४ वर्षीया महिला र सप्तरीका एकजना १८ वर्षीया महिला पनि सङ्क्रमित भएको नारायणी प्रयोगशालाले जनाएको छ।

Previous Post

आइसोलेशनमा बस्ने सङ्क्रमितहरू बजार, पसल डुल्दै

Next Post

२०७७ भदौ ०४ गते बिहीवारको प्रतीक दैनिक

Next Post

२०७७ भदौ ०४ गते बिहीवारको प्रतीक दैनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.