• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
12 °c
Ashburn
8 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार प्रमुख समाचार

पर्सामा सीमा सिलः आवतजावत खुला

प्रतीक दैनिक by प्रतीक दैनिक
August 27, 2020
in प्रमुख समाचार
0 0
0
पर्सामा सीमा सिलः आवतजावत खुला
0
SHARES
2
VIEWS
Share on Facebook

प्रमोद यादव, पंचगावाँ, ११ भदौ/
    ६ महीनादेखि लकडाउन, निषेधाज्ञा जारी भएसँगै नेपालको भारतसँगको सीमा सिल भएपनि खुला सीमाबाट मानिसहरूको आवतजावत र सामान ल्याउने–लैजाने क्रम जारी छ।
    सीमा सिल भएको कारण मूल सडकबाट मानिसहरूको आवतजावत नभए पनि खेत र खुला सीमाका अन्य क्षेत्रबाट जाने र आउने क्रम यथावत् छ। अहिले सीमा आरपार गर्नेहरू क्वारेन्टाइनमा बस्नुपरेको छैन। नेपाली मानिस निर्बाधरूपले भारतीय सीमावर्ती बजारमा जाने र किनमेल गरेर फर्कने गरेका छन्। मुख्य सडकमा सशस्त्र र नेपाल प्रहरीको निगरानी भएकोले मानिसहरू अन्यत्रबाट आवतजावत गरिरहेका छन्।
    मानिसहरूको आवतजावतसँगै तस्करी पनि मौलाएको छ। अमरपट्टि, झौवा, प्रसौनीभाठा, हस्वा, धोरे, खेसरहा, फजतवा, सबैठवा, भिस्वा, टिहुकी, बुढगाईं, मिर्जापुर, असवारी, दसौता, पाँडेपुर, पिडारीगुठी, महादेवपट्टि, बलुवा आदि ठाउँबाट चल्ला, राँगा/भैंसी, खाद्यान्न, लत्ताकपडाको तस्करी भइरहेको छ।
    सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले सीमा क्षेत्रमा कडाइ गरेको दाबी गरेका  छन्। उनले सशस्त्र प्रहरी खटेको सीमानाकाबाट आवतजावत नभएको बताए। खुला सीमाको कारण मुख्य नाकाबाहेकका क्षेत्रबाट आवतजावत हुन सक्ने कुरालाई उनले अस्वीकार गरेनन्। सप्रउ खड्काले नागरिक समाज, जनप्रतिनिधिसमेतले यसमा चासो देखाउनुपर्ने बताए। अहिलेको बेलामा खुला सीमाबाट ओहोरदोहोर दुवै देशका लागि घातक हुने उनले बताए।
    सीमामा खटेका सशस्त्र र नेपाल प्रहरीले तस्करीका सामानलाई छुट दिएका कारण नाकाबाट मानिसहरूको ओहोरदोहोर बढेको हो। तस्करीका सामानलाई नरोक्ने प्रहरीले आममानिसको आवतजावतलाई नियन्त्रण गर्न नहुने स्थानीयको भनाइ छ। यसअघि पनि पटक–पटक यसै कुरालाई लिएर सशस्त्र र स्थानीयबीच झडप पनि भइसकेको छ। सशस्त्रले मुख्य नाकाबाट हुने आवतजावत रोकेर अन्यतिर आँखा चिम्लिने गरेको छ।

Previous Post

लकडाउनको विकल्प छैन –प्रजिअ तामाङ

Next Post

२०७७ भदौ १२ गते शुक्रवारको प्रतीक दैनिक

Next Post

२०७७ भदौ १२ गते शुक्रवारको प्रतीक दैनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.