• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
16 °c
Ashburn
9 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

पर्सामा आन्तरिक राजस्व एक अर्ब उठ्न बाँकी

प्रतीक दैनिक by प्रतीक दैनिक
September 24, 2020
in स्थानीय
0 0
0
0
SHARES
2
VIEWS
Share on Facebook

प्रस, परवानीपुर, ८ असोज/
आन्तरिक राजस्व कार्यालय, वीरगंज पर्साले करीब रु १ अर्ब राजस्व उठाउन बाँकी रहेको छ ।
कार्यालयले दिएको जानकारी अनुसार विगत लामो समयदेखि करदाताले कर नतिर्दा बर्सेनि कर बक्यौताको ग्राफ बढ्दै गएको देखिएको छ । कार्यालयका सूचना अधिकारी ह्दयनारायण महतोका अनुसार गत आवको असार मसान्तसम्म करीब
रु ९८ करोड कर असुल गर्न बाँकी थियो ।
मूल्य अभिवृद्धि करतर्पm करीब ३ हजार करदाताबाट रु ५१ करोड १६ लाख र आयकरतर्पm ४ हजार ४ सय करदाताबाट रु ४७ करोड गरी रु ९८ करोड कर बक्यौता असुल उपर गर्न बाँकी रहेको उनले जानकारी दिए । २०५८ सालअघिदेखि गत असारसम्म त्यति धेरै कर असुल उपर गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
साढे ७ हजार करदातासँग रु ९८ करोड कर असुल गर्न बाँकी देखिएकोमा सोमध्ये करीब एक तिहाइ कर भारतीय करदाताले तिर्न बाँकी रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । रु २० करोडभन्दा बढी कर भारतीय नागरिकले छली गरी फरार भएका छन् । भारतबाट वीरगंज आई आफन्तजन तथा कर्मचारीको नाममा व्यावसायिक फर्म खडा गरी भारतीयहरूले कर छली गर्ने गरेको देखिन्छ । कर कार्यालयको अनुसन्धानमा परेपछि कर नबुझाएर भारतीय करदाता फरार हुने गरेको सूचना अधिकारी महतोले बताए ।
अवैध आर्थिक गतिविधिलाई केही वर्षदेखि अङ्कुश लगाउन थालिएपछि हाल फर्म दर्ता गर्न पनि कडाइ गरिएको उनले बताए । त्यसैगरी, कर बक्यौतामा पुराना संस्थान अर्थात् सरकारी एवं अर्ध सरकारी कार्यालयहरूबाट पनि कर बुझाउन बाँकी रहेको छ । वीरगंज चिनी कारखाना, नेपाल संस्थान लिमिटेड, पुरानो होटल कर, बिक्री कर, ठेक्का कर, मनोरञ्जन करलगायतका कर बक्यौता हँुदै आएको छ ।

Previous Post

पर्सेली पालिकाका उपप्रमुखहरूको तीन वर्षे अनुभव र अभिव्यक्ति

Next Post

झरीले ठोरीमा समस्या, तीन दिनदेखि विद्युत् अवरुद्ध

Next Post
झरीले ठोरीमा समस्या, तीन दिनदेखि विद्युत् अवरुद्ध

झरीले ठोरीमा समस्या, तीन दिनदेखि विद्युत् अवरुद्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.