• About
  • Advertise
  • Careers
  • Contact
Sunday, November 16, 2025
19 °c
Birgunj
21 ° Mon
21 ° Tue
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

पर्सागढी नगरपालिकाका दलितहरू वर्षाको कारण पनि समस्यामा

प्रतीक दैनिक by प्रतीक दैनिक
September 24, 2020
in स्थानीय
0 0
0
पर्सागढी नगरपालिकाका दलितहरू वर्षाको कारण पनि समस्यामा
0
SHARES
0
VIEWS
Share on Facebook

प्रस, पर्सागढी, ८ असोज/
लगातार तीन दिनको वर्षाको कारण पर्सागढी नगरपालिकामा रहेका दलितहरूलाई समस्या भएको छ ।
पर्सागढी नपामा रहेका दलित समुदायका मानिसको घर प्रायः खरको छ । पानीले खरका घरहरूलाई क्षति पु-याएको छ । लकडाउन, निषेधाज्ञामा रोजगार गुम्दा दुई छाक खाने समस्यासँग जुधिरहेका दलितहरू झरीले गर्दा घरको समस्या पनि झेलिरहेका छन् ।
विगतका वर्षहरूभन्दा यस वर्ष बढी वर्षा भएको छ । पर्सागढी नपा–४ बकनेर्वामा दलित समुदायको बसोबास छ । अहिले उनीहरूलाई झरीको कारण फुसको घरमा समस्या भएपछि राहतमा पाएको त्रिपाल टाँगेर ओत लागेका छन् । यसैगरी, लगातारको पानीले नगरपालिकाका विभिन्न स्थानका सडकहरूलाई क्षति पु-याएको छ । कच्ची, ग्रेभल सडकलाई लगातारको झरीले कटान गर्दैछ । पानी केही दिनसम्म निरन्तर पर्ने मौसम विभागले जनाएको छ । यही अवस्था रह्यो भने यसअघि वर्षात्मा भएको सडक सम्पर्क पुनः विच्छेद हुन सक्छ । अहिले नै केही वडामा आवतजावतका लागि समस्या भएको स्थानीयले बताए । सडक हिलाम्मे भएकोले वडा नं ३, ४, ५ र ८ मा हिंड्डुलमा समेत समस्या भएको छ ।

Previous Post

डा केसीको समर्थनमा चिकित्सकहरू आन्दोलित

Next Post

नक्कली नोटसहित दुईजना पक्राउ

Next Post
नक्कली नोटसहित दुईजना पक्राउ

नक्कली नोटसहित दुईजना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.