• About
  • Advertise
  • Careers
  • Contact
Saturday, December 13, 2025
6 °c
Ashburn
11 ° Sun
2 ° Mon
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

पर्सागढीमा चोरीको घटनामा वृद्धि

प्रतीक दैनिक by प्रतीक दैनिक
September 8, 2020
in स्थानीय
0 0
0
पर्सागढीमा चोरीको घटनामा वृद्धि
0
SHARES
1
VIEWS
Share on Facebook


प्रस, बिरुवागुठी, २३ भदौ/
    पर्सागढी नगरपालिकामा अहिले चोरीका घटनामा वृद्धि भएको छ।
    पर्सागढी नगरपालिका–३ सृजनटोलका मानबहादुर तामाङ र वीरबहादुर पहरीको पानी तान्ने मोटर चोरी भएको छ।
    यसैगरी, आइतवार पर्सागढी नपा–३ बडनिहार निवासी इन्द्रबहादुर श्रेष्ठको गोठबाट बाख्रा चोरी भएको थियो। घरका सदस्यहरू खेतमा धान काट्न गएको मौका छोपी चोरले गोठबाट बाख्रा चोरेको पीडित श्रेष्ठले बताए।
    पर्सागढी नपा–३ झलीटार निवासी बिना खड्काको घरबाट केही दिनअघि एउटा साइकल र मोबाइल चोरी भएको थियो। चोरीबारे प्रहरीलाई जानकारी गराइएको खड्काले बताइन्। यस्तै, वडा नं. ४ बर्वाटाँडी निवासी लक्ष्मण पाठकको सिंचाइ गर्ने मोटर खेतबाटै चोरी भएको छ।
    दुई सातायता पर्सागढीमा चोरीका घटना बढ्दै गएपछि स्थानीय चिन्तित भएका छन्। प्रहरी चौकी बिरुवागुठीका इन्चार्ज नीलराज काफ्लेले चोरको खोजी भइरहेको र प्रहरीले राति गस्ती गरिरहेको बताएका छन्।

Previous Post

हवल्दारको उपद्रो

Next Post

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काममा तीव्रता

Next Post

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काममा तीव्रता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.