• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 8, 2025
26 °c
Ashburn
22 ° Sat
21 ° Sun
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार

नेता समानीद्वारा घरमैं धर्नामा

प्रतीक दैनिक by प्रतीक दैनिक
August 13, 2020
in समाचार, स्थानीय
0 0
0
नेता समानीद्वारा घरमैं धर्नामा
0
SHARES
1
VIEWS
Share on Facebook

प्रस, वीरगंज, २९ साउन/
जसपाका नेता नेजामुद्दीन समानी साउन २७ गतेदेखि नारायणी अस्पताल र पोखरिया अस्पतालको जनरल सेवा सञ्चालन हुनुपर्ने माग राख्दै दैनिक एक घण्टा धर्ना दिंदैछन् ।

नेता समानीले बिहान ११ देखि १२ बजेसम्म आफ्नो घरअगाडि धर्ना दिने गरेका छन् । उनले वीरगंजमा कोरोनाको सङ्क्रमण फैलिएको बेला सामान्य बिरामीको उपचार कुनै पनि अस्पतालले नगरेको सन्दर्भमा नारायणी अस्पतालमा जनरल सेवा प्रभाव गर्नुपर्नेमा सो नगरी कोभिड बनाउने निर्णय गरेकोमा स्वास्थ्य मन्त्रालयको विरोधमा धर्ना दिएका हुन् ।

उनले वीरगंजमा चिकित्सक, स्वास्थ्यकर्मीहरूको टोली पठाउनुपर्नेमा मन्त्रालयले कोभिड बनाउन पत्र पठाएकोमा आपत्ति जनाएका छन् । नारायणी अस्पतालमा ओपिडी, प्रसूति, डायलोसिस, एनआइसियूलगायत सबै सेवा सुचारु नहुन्जेलसम्म धर्ना जारी रहने बताए ।

यसैगरी, उनले पोखरिया अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी पनि सङ्क्रमणको शिकार भएकाले अन्यको पिसिआर परीक्षण गर्ने र सो अवधिका लागि थप चिकित्सक, स्वास्थ्यकर्मी पठाएर सेवा सञ्चालनमा ल्याउन प्रदेश सरकारसँग माग गरेका छन् ।

नेता समानीले यसअघि पनि नारायणी अस्पताललाई कोभिड अस्पताल बनाइएको विरोधमा घरमैं एक घण्टा धर्ना दिएका थिए । उनको यो अभियानमा पर्साका युवाहरूले साथ दिंदै घरमैं धर्ना दिएका थिए ।

Previous Post

ठोरी गापा प्रवेशद्वार सुवर्णपुर बन्द

Next Post

बसन्तपुरवासी भैंसीपालनबाट आत्मनिर्भर

Next Post
बसन्तपुरवासी भैंसीपालनबाट आत्मनिर्भर

बसन्तपुरवासी भैंसीपालनबाट आत्मनिर्भर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.