• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
13 °c
Ashburn
9 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

निजी अस्पतालका चिकित्सकको आन्दोलन भदौ १४ सम्म ट–यो

प्रतीक दैनिक by प्रतीक दैनिक
August 27, 2020
in स्थानीय
0 0
0
0
SHARES
0
VIEWS
Share on Facebook

प्रस, वीरगंज, ११ भदौ/
    वीरगंजमा निजी अस्पतालहरूमा कार्यरत एमबिबिएस चिकित्सकहरूले भदौ १४ गतेसम्मको लागि आन्दोलन स्थगित गरेका छन्।
    एमबिबिएस चिकित्सकका अध्यक्ष डा सरोज साह र निजी अस्पतालहरूको संस्था अफिमका अध्यक्ष्F रामराज श्रेष्ठ, नेपाल मेडिकल एशोसिएशन नारायणीका महासचिव डा उदयनारायण सिंह र जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङको सहभागितामा सम्पन्न बैठकबाट भदौ १४ गतेसम्मको लागि आन्दोलन स्थगित गर्ने सहमति बनेको डा तेजनाथ तिवारीले बताए।
    वीरगंजका निजी अस्पतालहरूमा कार्यरत १५० जना चिकित्सकहरू ५ सूत्रीय मागसहित भदौ ९ गतेदेखि आन्दोलनमा उत्रेका थिए। तलब सुविधा मासिक न्यूनतम रु ६५ हजार हुनुपर्ने, रु २५ लाखको बीमालगायत कोरोना र त्यससँग सम्बन्धित स्वास्थ्य सुरक्षा मापदण्डको माग गर्दै निजी चिकित्सकहरू आन्दोलित भएका थिए। प्रमुख जिल्ला अधिकारीको अगुवाइमा भएको बैठकमा निजी अस्पतालको संस्था अफिमका अध्यक्ष श्रेष्ठले एक साताको समय माग गरेका थिए। त्यसमा निजी चिकित्सकहरू असमर्थ भएपछि प्रजिअले भदौ १४ गतेसम्म माग सम्बोधन गर्नेगरी आन्दोलन स्थगित गर्न आग्रह गरेको र सो आग्रहलाई निजी चिकित्सकहरूले स्वीकारेका थिए।

Previous Post

पर्सा र रौतहटमा करेन्ट लागेर दुईजनाको मृत्यु

Next Post

अट्ठाइस लाखसहित एकजना पक्राउ

Next Post
अट्ठाइस लाखसहित एकजना पक्राउ

अट्ठाइस लाखसहित एकजना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.