• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 14, 2025
17 °c
Birgunj
21 ° Sat
21 ° Sun
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

निजगढ नपामा कर्मचारी छनोटमा त्रुटि, अनुभवपत्र बढीको पेश

प्रतीक दैनिक by प्रतीक दैनिक
September 8, 2020
in स्थानीय
0 0
0
निजगढ नपामा कर्मचारी छनोटमा त्रुटि, अनुभवपत्र बढीको पेश
0
SHARES
0
VIEWS
Share on Facebook


प्रस, निजगढ, २३ भदौं/
    निजगढ नगरपालिकाद्वारा माग गरिएको फिल्ड सहायक पदमा उम्मेदवारको कार्य अनुभव पत्र त्रुटिपूर्ण रहेको रहस्य खुलेको छ।
    निजगढ नपा–७ का कविर पौडेलले पेश गरेको कार्य अनुभव पत्र बढाएर बनाएको पाइएको छ। निजगढ–९ मा रहेको निजगढ तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाबाट दुई वर्षको कार्य अनुभव पत्र बनाएको रहस्य खुलेको हो। उनले फिल्डमा रकम सङ्कलनको काम मात्र गरेको सहकारी संस्थाका जिम्मेवार एक सदस्यले बताउँदै बढीमा एक वर्ष मात्रै काम गरेको बताए।
    उनका आफन्तले दुई वर्षको कार्य अनुभव पत्र बनाउन निकै आग्रह गरेपछि आफूलाई र संस्थालाई कुनै समस्या आए त्यसको जिम्मेवारी स्वयम् उनीहरूले लिनुपर्ने भन्दै आफूले दुई वर्षको अनुभव कार्य पत्र दिएको संस्थाकी जिम्मेवार एक सदस्यले बताइन्।
    आफूलाई झुक्याएर जागीर खानका लागि कार्य अनुभव पत्र बनाउन आएको थाहा नपाएकोले कसैका निम्ति उद्धार वा सेवा दिंदा अहिले आफू र संस्थाको समेत बदनामी हुन थालेको उनले दुःखेसो पोखिन्।
    यता सो संस्थाकी अर्का जिम्मेवार सदस्यले भने आफू दुई कार्यकाल झन्डै चार वर्ष संस्थामा रहे पनि सो व्यक्तिले संस्थामा काम गरेको थाहा नभएको बताएका छन्। यसरी कार्य अनुभवको पत्र कसैलाई दिंदा संस्थाको बैठकमा समेत कुरा नउठेको र आफूलाई समेत थाहा नभएको उनले जानकारी दिए।
    जिल्ला प्रशासनको निर्देशनपछि यता सो प्रकरणमा निजगढ नपामा छानबीन समिति गठन भएको छ। यसअघि सो छनोट समितिले सबै काम प्रक्रिया पूरा गरी सम्पन्न गरेको निजगढ नपाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले दाबी गर्दै प्रतीकलाई बताएका थिए। सो घटनाको यथाशीघ्र छानबीन गर्नुपर्ने देखिए पनि निजगढ नगरपालिकाले छानबीनमा ढिलाइ गरिरहेको उजूरीकर्ताहरूको भनाइ छ। सो छनोटमा उत्र्तीण भएका पौडेलद्वारा पेश गरिएका सम्पूर्ण कागजातको छानबीनको माग गरे पनि गत भदौ ११ गते नियुक्ति दिई एक सातासम्म निजगढ नगरपालिकाले काममा खटाएको थियो। पछि मात्र निजको नियुक्तिपत्र निजगढ नगरपालिकाले फिर्ता लिएको हो।

Previous Post

चौधरीको मृत्यु सम्बन्धमा छानबीन शुरू

Next Post

सुक्खा बन्दरगाहद्वारा १ अर्ब ८६ करोड राजस्व असुली

Next Post
सुक्खा बन्दरगाहद्वारा १ अर्ब ८६ करोड राजस्व असुली

सुक्खा बन्दरगाहद्वारा १ अर्ब ८६ करोड राजस्व असुली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.