• About
  • Advertise
  • Careers
  • Contact
Sunday, November 16, 2025
19 °c
Birgunj
21 ° Mon
21 ° Tue
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

नारायणी अस्पतालमा सेवा सुचारु हुँदै

प्रतीक दैनिक by प्रतीक दैनिक
August 25, 2020
in स्थानीय
0 0
0
नारायणी अस्पतालमा सेवा सुचारु हुँदै
0
SHARES
1
VIEWS
Share on Facebook

प्रस, वीरगंज, ९ भदौ/
    नारायणी अस्पतालका सेवाहरू क्रमिकरूपमा शुरू भइरहेको छ। अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभले एक सातादेखि अस्पतालका सेवाहरू क्रमिकरूपले सुचारु भइरहेको बताए।
    निषेधाज्ञा र सङ्क्रमण फैलिएर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरू सङ्क्रमित भएपछि आकस्मिक सेवाबाहेक बन्द भएका अन्य सेवाहरू क्रमिकरूपले शुरू भइरहेको अध्यक्ष्F लाभले बताए। उनले ७० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी सङ्क्रमित भएको र अहिले क्रमिकरूपमा उनीहरूमा सुधार आएपछि सेवाहरू पनि सुचारु हुँदै गएको बताएका छन्।
    अस्पतालले आकस्मिक सेवाबाहेक अहिले प्रसूति, एनआइसियू, शल्यक्रिया कक्ष, मिर्गौलाको डायलोसिसलगायतका सेवा सुचारु गरेको उनले बताए। तत्काललाई प्रसूति भएका महिलाहरूको लागि शल्यक्रिया कक्ष सुचारु गरिएको उनले प्रस्ट्याएका छन्। सामान्य शल्यक्रियाको लागि अझै केही दिन लाग्ने उनले बताए। निषेधाज्ञाको कारण ओपिडी सेवा सञ्चालनमा समस्या भएको भन्दै उनले निषेधाज्ञा हट्नासाथ ओपिडी सेवा पनि सञ्चालनमा आउने बताए। अस्पतालले आकस्मिक सेवासँगै २० शय्याको अब्जर्भेसन कक्ष्F सञ्चालनमा ल्याएको अध्यक्ष लाभले जानकारी गराएका छन्।  
    लकडाउन शुरू भएपछि वीरगंजमा आइसोलेशनको अभावमा नारायणी अस्पताललाई कोभिड अस्पताल घोषित गरिएको थियो। त्यसको एक महीनापछि जनरल सेवा शुरू भएको नारायणीलाई पुनः कोभिड बनाउन मन्त्रालयले पत्राचार गरेको थियो तर स्थानीय राजनीतिक दल, नागरिक समाज, विभिन्न सङ्घसंस्थाबाट नारायणीलाई कोभिड अस्पताल बनाउने सरकारको निर्णयको विरोध भएपछि जनरल सेवा थपिंदै गएको हो। दोस्रोपटक कोभिड अस्पताल बनाउनको लागि अस्पतालको आकस्मिकबाहेक सबै सेवा ठप्प गरिएको थियो।

Previous Post

सङ्क्रमितहरूले रेडियो प्रसारणलाई निरन्तरता दिंदै

Next Post

शिक्षकहरू कोरोना सङ्क्रमणबारे जनचेतना फैलाउँदै

Next Post
शिक्षकहरू कोरोना सङ्क्रमणबारे जनचेतना फैलाउँदै

शिक्षकहरू कोरोना सङ्क्रमणबारे जनचेतना फैलाउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.