• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 8, 2025
26 °c
Ashburn
22 ° Sat
21 ° Sun
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

नारायणी अस्पतालअगाडि प्रदर्शन, एकजना पक्राउ

प्रतीक दैनिक by प्रतीक दैनिक
August 9, 2020
in स्थानीय
0 0
0
नारायणी अस्पतालअगाडि प्रदर्शन, एकजना पक्राउ
0
SHARES
1
VIEWS
Share on Facebook

प्रस, वीरगंज, २५ साउन/
वीरगंज–२ छपकैयावासीले नारायणी अस्पतालमा प्रदर्शन गरेका छन्। शुक्रवार राति १० बजे सो टोलकी २० वर्षीया युवतीको उपचार अभावमा मृत्यु भएको विषयलाई लिएर प्रदर्शन गरिएको हो।
प्रदर्शनकारीहरूले नारायणी अस्पताल सञ्चालन गर्न माग गरे। उनीहरूले चार घण्टा सातवटा निजी अस्पताल र सरकारी नारायणी अस्पतालसमेतले उपचार गर्न नमानेपछि युवतीको मृत्यु भएको भन्दै आगामी दिनमा बिरामीको मृत्यु नहोस् भन्ने उद्देश्यले अस्पताल सञ्चालन गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए।
प्रदर्शनको क्रममा अस्पताल पक्षसँग सहमति नभएपछि उग्ररूप लिंदै प्रदर्शनकारीहरूले अस्पतालमा ढुङ्गामुढा गरेपछि प्रहरीले लाठीचार्ज गरेर तितरबितर गरेको थियो। ढुङ्गा प्रहारबाट अस्पताल परिसरमा राखिएको डा उदयनारायण सिंहको कारको पछाडिपट्टिको सीसामा क्षति पुगेको छ। प्रदर्शनकारीहरूले शारीरिक दूरी कायम गरेका थिएनन्। प्रहरी ठूलो सङ्ख्यामा तैनाथ भएर प्रदर्शन तितरबितर गरेको थियो।
कोरोना सङ्क्रमणको बेलामा स्वास्थ्य मापदण्डविपरीत प्रदर्शन भएकोले समुदायस्तरमा फैलिएको सङ्क्रमण अझ फैलिन सक्ने खतरा पनि बढेको छ। सङ्क्रमित युवतीका आफन्तजन सहभागी भएकोले प्रदर्शनमा सङ्क्रमणको खतरा बढेको हो।
यसैबीच, प्रहरीले प्रदर्शनका क्रममा उग्रता प्रदर्शन गर्ने एकजनालाई पक्राउ गरेको छ।
यसैबीच, जसपा, पर्साका नेता राजेशमान सिंहले विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीहरूलाई संयमित हुन आग्रह गरेका छन्। उनले उपचार अभावमा मृत्यु भएको घटनाको छानबीन हुनुपर्ने र त्यसका दोषीलाई कारबाई गर्नुपर्ने माग गरेका छन्। साथै अहिलेको अवस्थामा प्रदर्शन गर्दा आफैंलाई खतरा हुने कुरालाई दृष्टिगत गर्दै सुरक्षित तरीकाबाट घटनाको प्रतिवाद गर्न र दोषीलाई कारबाई गर्ने वातावरण सिर्जना गराउन आग्रह गरेका छन्।

Previous Post

अस्पतालले उपचार गरेन, प्रहरीलाई शव किन चाहियो ? १७ वर्षीय युवकको सामूहिक दाह संस्कार

Next Post

१५ जना महिलासहित ७५ जना सङ्क्रमित थपिए

Next Post

१५ जना महिलासहित ७५ जना सङ्क्रमित थपिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.