• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
16 °c
Ashburn
9 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार

दुईजना मृतकमा पनि कोरोना पुष्टि

प्रतीक दैनिक by प्रतीक दैनिक
August 13, 2020
in समाचार, स्थानीय
0 0
0
0
SHARES
2
VIEWS
Share on Facebook

प्रस, वीरगंज, २९ साउन/
वीरगंजको नारायणी अस्पतालमा बिहीवार बिहान मृत्यु भएका बाराका दुईजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बारा जिल्ला प्रसौनी गापाका ६५ वर्षीय पुरुष र जीतपुरसिमरा उपमहानगरका ५० वर्षीय पुरुषको आज बिहान निधन भएको र उनीहरूको पिसिआर रिपोर्ट पोजेटिभ आएको डा उदयनारायण सिंहले बताए । मृतकमध्ये ६५ वर्षीय पुरुष बारा जिल्लाको तत्कालीन प्रसौनी गाविसका पूर्वअध्यक्ष दिनेशप्रसाद कलवार हुन् ।
कलवारलाई चार दिनअघि ज्वरो लागेर नारायणी वयोधा अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उनको अवस्था गम्भीर भएपछि अस्पतालले आइसियू र भेन्टिलेटरमा राखी उपचार नगरी बुधवार बिहान ४ बजे नारायणी अस्पतालमा रेफर गरेको थियो । ज्वरोको कारण कोरोना सङ्क्रमित हुन सक्ने आशङ्कामा पिसिआर परीक्षण नगरी भर्ना गरेको वयोधाले नारायणीमा रेफर गरेको अनुमान चिकित्सकले गरेका छन् ।

नारायणीमा पनि आइसियू, भेन्टिलेटर खाली नभएको भनेर कलवारको उपचार आकस्मिक कक्षमा गरिएको थियो । कोरोनाको लक्षण भएकोले आकस्मिक कक्षमा उनको स्वाब नमूना सङ्कलन गरिएको थियो । पिसिआर परीक्षण रिपोर्ट आउन नपाउँदै कलवारको बिहान ९ बजे निधन भएको कोभिड विशेष अस्पताल गण्डकका इन्चार्ज डा उदयनारायण सिंहले बताए । निधनपछि कलवारको रिपोर्ट पोजेटिभ आएको उनले बताए ।

यसैगरी, बिहीवारै नारायणी अस्पतालमा मृत्यु भएका अर्का बाराकै ५० वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको डा सिंहले बताए । उनी जीतपुरसिमरा उपमहानगर निवासी भएको बताइएको छ ।

Previous Post

सिराहामा जिल्ला प्रशासनको सेवा बन्द

Next Post

दुई दिनमा ३९ जना सङ्क्रमित थपिए

Next Post

दुई दिनमा ३९ जना सङ्क्रमित थपिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.