• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
13 °c
Ashburn
9 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

दीर्घरोगीलाई गापाको सहयोग जारी

प्रतीक दैनिक by प्रतीक दैनिक
August 24, 2020
in स्थानीय
0 0
0
दीर्घरोगीलाई गापाको सहयोग जारी
0
SHARES
0
VIEWS
Share on Facebook

प्रस, पंचगावाँ, ८ भदौ/
    पटेर्वासुगौली गाउँपालिका पर्सा जिल्लाका चौधवटै स्थानीय तहमा उदाहरणीय भएको छ।
    यो गापा दीर्घरोगीहरूलाई आर्थिक सहयोग गर्ने जिल्लामा पहिलो हो। गापाले वडास्तरमा शुरूदेखि दीर्घरोगीहरूलाई सहयोग गर्दै आएको छ। पहिलो वर्ष १५ हजार नगदबाट शुरू गरिएको यो अभियान अहिले बिरामीहरू वृद्धि भएसँगै दश हजारमा सीमित छ। स्थानीय तह गठनपछि गापाले रु १५ हजार दीर्घरोगीहरूलाई दिन शुरू गरेको थियो। दीर्घरोगीहरूमा पक्षघात, मस्तिष्कघात, अल्जाइमर, क्यान्सर, मिर्गौला, मुटुरोग, पार्किन्ससलगायतका बिरामीहरूको सङ्ख्या बढेपछि गापाले अहिले १० हजार रुपैयाँ प्रतिवर्ष उपलब्ध गराउँदै आएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादवले बताए।
    दीर्घरोगीहरूका लागि यो रकम न्यून भएपनि गापाले उपलब्ध गराएकोमा स्थानीय खुशी छन्। थोरै भएपनि गापाले दीर्घरोगीहरूको लागि आर्थिक सहयोग गरेको उनीहरूको भनाइ छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले चालू आवमा पनि दीर्घरोगीहरूलाई उपलब्ध गराउँदै आएको सहयोग जारी रहने बताए। स्वास्थ्य शाखा संयोजक जगन्नाथ साहले आव २०७४/७५ मा रु १५ हजारको दरबाट शुरू गरिएको यो सहयोग ३४ जनालाई उपलब्ध गराइएको र २०७५/७६ मा रु १० हजारका दरले  ४० जना तथा २०७६/७७ मा ३० जनालाई उपलब्ध गराइएको बताए।
    वडा नं ४ का क्यान्सर रोगपीडित योगेन्द्र चौधरीले आर्थिक सहयोग घाउमा मलमपट्टिसरह भएको बताए। उनले गापाको रकम न्यून भएपनि प्रयास सराहनीय भएको बताए। अन्य गापाको तुलनामा आफ्नो गापाले दीर्घरोगीहरूलाई थोरै भएपनि सहयोग गरेकोमा उनले खुशी व्यक्त गरे।

Previous Post

रौतहटमा तीन सय शय्याको आइसोलेशन सञ्चालन

Next Post

लकडाउन, निषेधाज्ञा लम्बिएसँगै छाक टार्न समस्या

Next Post

लकडाउन, निषेधाज्ञा लम्बिएसँगै छाक टार्न समस्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.