• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 8, 2025
26 °c
Ashburn
22 ° Sat
21 ° Sun
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

ठोरीमा विद्यालयको अनुगमन

प्रतीक दैनिक by प्रतीक दैनिक
September 21, 2020
in स्थानीय
0 0
0
ठोरीमा विद्यालयको अनुगमन
0
SHARES
0
VIEWS
Share on Facebook

माधव तिमल्सिना, ठोरी, ५ असोज/
    ठोरीमा रहेका सामुदायिक विद्यालय सञ्चालन तयारीका लागि सामुदायिक विद्यालयको अनुगमन तीव्र पारिएको छ।
    ठोरी गाउँँपालिकाले गठन गरेको ७ सदस्यीय समितिले विद्यालय सञ्चालन कसरी गर्ने र तयारीको अवस्था कस्तो छ भन्ने विषयमा ठोरीका सामुदायिक विद्यालयहरूमा पुगेर सरोकारवालाहरूसँग छलफल तीव्र पारेको अनुगमन समितिका सदस्य सचिवसमेत रहेका शिक्षा संयोजक भुपालकुमार जोशीले जानकारी दिए।
    शनिवारदेखि अनुगमन प्रारम्भ गरेको टोलीले सोमवारसम्म वडा १, २, ३ र ४ का सामुदायिक विद्यालयहरूको अनुगमन गरेको थियो। विद्यालय अनुगमनका क्रममा टोलीले सम्बन्धित विद्यालयका विव्यसका पदाधिकारीहरू, प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरूसित अन्तत्र्रिmया गरी विद्यालयका समस्याहरूका साथै विद्यालय सञ्चालन सम्बन्धमा सम्बन्धित सबै पक्षको रायसुझाव सङ्कलन गर्ने गरेको शिक्षा संयोजक जोशीले बताए। तोकिएको समयावधिभित्र टोलीले ठोरी गापामा सञ्चालित सबै २१ वटा सामुदायिक विद्यालयमा पुगेर समस्या तथा सुझाव सङ्कलन गरी गापालाई अन्तिम प्रतिवेदन बुझाउने उनले बताए।
    कोरोना महामारीका कारण देशमा गत चैत ११ गतेदेखि लागू गरिएको बन्दाबन्दीले अहिलेसम्म बन्द हुन पुगेका विद्यालयहरू पुनः कसरी सुचारु गर्न सकिन्छ भन्ने सन्दर्भमा भदौ ३१ गते ठोरी गापाको कार्यालयमा बसेको सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक, वडाध्यक्ष, गापा प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत सम्मिलित बैठकले अनुगमन टोली गठन गरेको थियो।

Previous Post

पाँच दिन हावाहुरीसहित भारी वर्षाको सम्भावना

Next Post

जूमबाट वक्तृत्वकला प्रतियोगिता

Next Post
जूमबाट वक्तृत्वकला प्रतियोगिता

जूमबाट वक्तृत्वकला प्रतियोगिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.