• About
  • Advertise
  • Careers
  • Contact
Sunday, November 16, 2025
20 °c
Birgunj
21 ° Mon
21 ° Tue
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

जिल्ला हुलाक कार्यालयबाट प्रेस कार्ड नवीकरण सेवा शुरू

प्रतीक दैनिक by प्रतीक दैनिक
September 22, 2020
in स्थानीय
0 0
0
जिल्ला हुलाक कार्यालयबाट प्रेस कार्ड नवीकरण सेवा शुरू
0
SHARES
1
VIEWS
Share on Facebook

प्रस, जनकपुरधाम, ६ असोज/
    सञ्चारकर्मीले सूचना विभागबाट पाउने प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण सेवा मङ्गलवारदेखि जनकपुरबाट शुरू भएको छ। धनुषाका सञ्चारकर्मीहरूको प्रेसकार्ड नवीकरण जिल्ला हुलाक कार्यालय जनकपुरबाट शुरू भएको हो।
    नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष अनिल मिश्रले प्रिन्टर मेशिन जिल्ला हुलाक कार्यालयलाई हस्तान्तरण गर्दै प्रेस प्रतिनिधि कार्ड नवीकरण शुरू गरिएको औपचारिक घोषणा गरियो।
    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरणको अधिकार हुलाक कार्यालयलाई दिएको निकै समय भएपनि प्रिन्टर मेशिनको अभावमा सेवा शुरू हुन सकेको थिएन। महासङ्घले मेशिन उपलब्ध गराएपछि सहज भएको जिल्ला हुलाक कार्यालय धनुषाका प्रमुख रामउद्गार अधिकारीले बताए।
    प्रेस प्रतिनिधि कार्ड नवीकरण सेवा उद्घाटन कार्यक्रममा धनुषास्थित जानकी साप्ताहिकका सम्पादक एवं जिल्लाका अग्रज पत्रकार मदनलाल श्रेष्ठको कार्ड नवीकरण गरेर सेवा प्रारम्भ गरिएको थियो। कार्ड नवीकरणको लागि सञ्चारकर्मी काठमाडौं धाउनुपर्ने समस्या अब अन्त्य भएको छ। तर नयाँ प्रमाणपत्र बनाउनका लागि भने काठमाडौं नै जानुपर्ने हुलाक कार्यालय प्रमुख अधिकारीले बताए। उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश २ का महासचिव किरण कर्ण, महासङ्घ धनुषाका कोषाध्यक्ष अवधेश कामतलगायत धनुषाका सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता थियो।

Previous Post

कोरोनामुक्त भएपछि समाजले हेर्ने दृष्टिकोण फरक

Next Post

मनसुन सकिने समयमा थप सक्रिय

Next Post

मनसुन सकिने समयमा थप सक्रिय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.