• About
  • Advertise
  • Careers
  • Contact
Sunday, November 16, 2025
19 °c
Birgunj
21 ° Mon
21 ° Tue
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

जानकी मन्दिर सर्वसाधारणको लागि खुल्यो

प्रतीक दैनिक by प्रतीक दैनिक
September 22, 2020
in स्थानीय
0 0
0
जानकी मन्दिर सर्वसाधारणको लागि खुल्यो
0
SHARES
0
VIEWS
Share on Facebook

प्रस, जनकपुरधाम, ६ असोज/           

   लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेको जनकपुरधामस्थित जानकी मन्दिर सन्त, महन्तहरूले खुला गरिदिएका छन्। दर्शनार्थीको आस्था तथा भावना एवं वर्तमान अवस्थामा आध्यात्मिक शक्ति अपरिहार्य रहेको मध्यनजर गर्दै आफूहरूले नै मन्दिर खुला गरेको मन्दिरका सन्त, महन्तहरूले बताएका छन्।
    बितेको आइतवार बिहानदेखि  मन्दिर खुला गरिएकोमा मङ्गलवारसम्म आइपुग्दा श्रद्धालु भक्तजनहरूको सङ्ख्या निकै वृद्धि भएको मन्दिरका उत्तराधिकारी रामरोशन दासले बताए। मन्दिर खुलेकोबारे धेरैलाई जानकारी नभएकोले बिस्तारै सङ्ख्या वृद्धि हुन सक्ने भन्दै भौतिक दूरी कायम गर्नुका साथै स्वास्थ्य मापदण्ड अपनाएर भक्तजनहरूले पूजा आराधना गरिरहेको दासको भनाइ छ।
    मन्दिर सर्वसाधारणको लागि खुला गर्न उपमहानगरपालिका, प्रदेश सरकार र केन्द्रीय सरकारले समेत हालसम्म कुनै निर्णय नगरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
    जनकपुर र सो आसपास क्षेत्रका हिन्दू सङ्घ/संस्थाहरूले यसअघिदेखि नै मन्दिर सर्वसाधारणको लागि खुला गर्न माग गर्दै आएका थिए।
    मन्दिर खुला गरिएसँगै चहलपहल बढेको छ। अहिले बाहिरका श्रद्धालु एवं दर्शनार्थी नआए पनि जनकपुरधाम र नजीकका आउन थालेका छन्। मङ्गलवारकरीब ४ सयजना दर्शनार्थी मन्दिरमा आएको दासले बताए। हाल ३ सयदेखि ४ सयजनासम्म दर्शनार्थीहरू दिनहुँ मन्दिरमा आउने गरेको उनको भनाइ छ।        
    मन्दिर खुलेसँगै पूजा सामग्री बेच्ने पसल, मिठाइ, फूल तथा अन्य सामग्रीका पसल सञ्चालनमा आएका छन्। मन्दिर बाहिर रहेका पूजा सामग्री र मिठाइ पसलेहरू अधिकांशले भने मास्क नलगाउने गरेको मन्दिरमा नियमित दर्शन गर्न आउने गरेका धनुषाधाम निवासी युवक रामप्रीत यादवले बताए।
 

Previous Post

१९ जना सङ्क्रमित थपिए

Next Post

जमीन विवादमा बारा र रौतहट सीमावासीबीच झड्प

Next Post
जमीन विवादमा बारा र रौतहट सीमावासीबीच झड्प

जमीन विवादमा बारा र रौतहट सीमावासीबीच झड्प

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.